मुख्य समाचार

अब एक सातासम्मको मौसम पूर्वानुमान गरिने

काठमाडौँ, वैशाख ५ । जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, वैशाख ५ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही

काठमाडौँ, वैशाख ५ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने

रामनवमी पर्व आज, देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण

सुदूरपश्चिम : नेकपा एसले फिर्ता लियो मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई दिएको समर्थन

काठमाडौं, वैशाख ४ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको फिर्ता लिएको छ । मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता

मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित

कामठाडौं, वैशाख ४ । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको बैठकमा जनमतले

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

काठमाडौँ, वैशाख ४ । ३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई

नक्कली सुन दिएर रकम ठगी गर्ने एक भारतीय नागरिक पक्राउ

झापा, वैशाख ४ । नक्कली सुन दिएर ठगी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका–२ बस्ने ४५ वर्षीया महिलालाई नक्क्ली सुन

सुदूरपश्चिममा सरकार गठनबारे प्रचण्ड र खनालबीच छलफल

काठमाडौँ, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

उपनिर्वाचन : इलाम–२ मा कति थपिए नयाँ मतदाता ?

फिक्कल, वैशाख ४ । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको