मुख्य समाचार

अपराजित रहँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, वैशाख ५ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । प्रतियोगितामा लगातार चौथो जित निकाल्दै

सुदूरपश्चिममा सोडरीलाई नै मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय

काठमाडौं, वैशाख ५ । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा नै सरकार

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

दमौली, वैशाख ५ । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा अवलोकन

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

काठमाडौं, वैशाख ५ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबविरुद्धको खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने

नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने

काठमाडौं, वैशाख ५ । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको खेलाइने भएको छ । खेल निर्धारित समयमा हुन नसकेपछि ओभर घटाइएको हो । मध्याह्न

इलाम र बझाङका लागि पठाइयो मतपत्र

काठमाडौँ, बैशाख ५ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ । इलाम

आन्तरिक पर्यटकको रोजाइमा कोटदरबार

कालीकोट, वैशाख ५ । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने

सल्यानमा बस दुर्घटनामा १४ जना घाइते, चारको अवस्था गम्भीर

दाङ, वैशाख ५ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझाइयो

काठमाडौँ, वैशाख ५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला

अब एक सातासम्मको मौसम पूर्वानुमान गरिने

काठमाडौँ, वैशाख ५ । जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान