मुख्य समाचार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

धनगढी, वैशाख ६ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले

सुदूरपश्चिम : नाउपाले प्रदेश प्रमुखलाई बुझायो सोडारीलाई समर्थन नरहेको पत्र

काठमाडौं, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा (एकीकृत समाजबादी)का नेता दीर्घ सोडारीलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एकीकृत समाजवादीका साेडारीले गरे दाबी पेस

धनगढी, वैशाख ६ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् । उनले बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्रीका लागि

सुदूरपश्चिममा अन्ततः एमालेकै समर्थनमा मुख्यमन्त्री बन्दै सोडारी

धनगढी, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा अन्ततस् नेकपा एमालकै समर्थनमा नेकपा एकीकेत समाजबादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । यसअघि एमालेले समर्थन नगर्दा सोडारीले

लुम्बिनी प्रदेशमा सरकार विस्तार, ६ मन्त्री नियुक्त

घोराही, वैशाख ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एकरएक गरी छ जना विनाविभागीयमन्त्री नियुक्त गर्नुभएको हो

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौँ, वैशाख ६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताउनुभएको छ ।

कोशी : संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्विप

विराटनगर, वैशाख ६ । कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ३

अर्को विकल्पमा माधव नेपाल, देउवासंग भेटवार्ता

काठमाडौं, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई एमालेले समर्थन नगर्ने देखिएपछि एकीकृत समाजबादीले अर्को विकल्प खोज्न थालेको छ । एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले यही विषयलाई लिएर नेपाली

कोशी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि

विराटनगर, वैशाख ६ । कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित

चिनियाँ पर्यटक चढेको माइक्रोबस स्कार्पियोसंग ठोक्कियो, ८ जना घाइते

कास्की, वैशाख ६ । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार