मुख्य समाचार

स्वचालित प्रक्रियाबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र

काठमाडौं, वैशाख ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र

मौसम पूर्वानुमान चुस्त बनाइँदै, विदेशी विज्ञको खोजी

काठमाडौँ, वैशाख ७ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो ।

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौँ, वैशाख ७ । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ ।

नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौं, वैशाख ७ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनल खेलका नेपालले टस हारेको छ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन्

सुदूरपश्चिममा सकस, एमाले सरकार बाहिरै

धनगढी, वैशाख ७ । सुदूरपश्चिम पदेशमा आफ्नै समर्थनमा (एकीकृत समाजबादी)का दीर्घ सोडारी मुख्यमन्त्री बनेपनि एमाले आफै सरकारमा नजाने स्थितिमा पुगेको छ । सत्ता गठबन्धनबाट सरकारको नेतृत्व बाहिर नजावस् भनेर सरकारलाई

जन्ती बोकेको बस दुर्घटना : ३ जनाको मृत्यु, ५२ घाइते

दोलखा । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ । दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथली

पूर्वश्रममन्त्री भण्डारीले गरेका तीनवटा विवादास्पद निर्णय खारेज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व श्रममन्त्री शरतसिंह भण्डारीले गरेका तीन वटा विवादास्पद निर्णयहरु खारेज गरेको छ । वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी) ले मागपत्रको प्रमाणीकरण, अनिवार्य

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो

मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार, काे-काे भए मन्त्री ?

धनुषा, वैशाख ६ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद्

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर, वैशाख ६ । कोशी प्रदेशसभाको आजकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम