मुख्य समाचार

गण्डकीमा कांग्रेसले प्रदेशसभा बैठक बहिस्कार गर्ने

गण्डकी, वैशाख ७ । नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको

बन्द भएका उद्योग सञ्चालन गर्न नयाँ नीति ल्याउँछौं : मन्त्री भण्डारी

नारायणगढ, वैशाख ७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ ।

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत

सिन्धुपाल्चोक, वैशाख ७ । त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ

आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु

काठमाडौं, वैशाख ७ । स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ बस्ने ७४ वर्षीया रेउसरी गुरूङको आगोले जलेर बिहीबार दिउँसो मृत्यु एको छ । आफ्नो बारीमा कोदोको बिउ राख्नलाई पात–पतिङ्गर जलाउने क्रममा आगो

गोकर्णेश्‍वरबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

काठमाडौं, वैशाख ७ । गोकर्णेश्‍वर नगरपालिका–५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–६

नेपालले युएईलाई दियो सामान्य लक्ष्य

काठमाडौं, वैशाख ७ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले

स्वचालित प्रक्रियाबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्र

काठमाडौं, वैशाख ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र

मौसम पूर्वानुमान चुस्त बनाइँदै, विदेशी विज्ञको खोजी

काठमाडौँ, वैशाख ७ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो ।

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौँ, वैशाख ७ । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ ।

नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौं, वैशाख ७ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनल खेलका नेपालले टस हारेको छ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन्