मुख्य समाचार

एमाले परिषद् बैठक : प्रतिवेदनमाथि ६ समूहमा छलफल

काठमाडौँ, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका

गहुँ खेतबाट लागेको आगो रुपन्देहीका ९ वटा गाउँमा फैलियो

भैरहवा, वैशाख ९ । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं

देशभरका अतिक्रमित जग्गा खोज्न सीडीओहरूद्वारा आलटाल

काठमाडौं । देशभरमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको दर उच्च रहे पनि त्यसलाई हटाउने जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले अतिक्रमित जग्गा खोजेर अतिक्रमण हटाउन आलटाल गर्दै आइरहेका छन्।

समस्याग्रस्त २० सहकारी, आफैँ सञ्चालक आफैँ ऋणी

काठमाडौँ । सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी

स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत, अब नराख्ने सरकारको नीति

काठमाडौँ, वैशाख ९ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने भएको छ । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट स्थानीय तहमा

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिँदै

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ । परिषद्को प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल गर्दै प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता–कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा

ओलीको प्रतिवेदन : पाँच लाख सदस्य थप्ने लक्ष्य

काठमाडौं, वैशाख ८ । नेकपा (एमाले)ले पाँच लाख भन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य बनाएको छ । ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले

नेपालले हङकङलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, वैशाख ८ । एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज भएको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी, वैशाख ८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ ९८,१६७ मिटर० अग्लो धवलागिरि हिमालको फेदीमा