मुख्य समाचार

प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन पहल भइरहेको छः प्रधानमन्त्री

महेन्द्रनगर, वैशाख ९ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनुभएको छ ।

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं, वैशाख ९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई रुखा, खोकी लागेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनी घरमै स्वास्थ्य लाभ

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीले दिए राजीनामा

लुम्बिनी, वैशाख ९ । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि

बिचार मिल्यो भने बाम एकता पनि हुनसक्छ : प्रचण्ड

धनगढी, वैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनबीच बाहिर हल्ला भएजस्तो कुनै कुरा नरहेको बताएका छन् । आज कैलालीको धनगढी बिमानस्थलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा

हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ, वैशाख ७ । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन्

नाउपाको अध्यक्ष विवादको मुद्दामा सुनुवाई हुँदै

काठमाडौं, वैशाख ९ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा तोकिएको छ । निर्वाचन

भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ, वैशाख ९ । भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

गोरखा, वैशाख ९ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन

वनको आगो बस्तीमा सल्केपछि गुल्मीमा २८ घरगोठ नष्ट

तम्घास, वैशाख ९ । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।

एकीकृत समाजबादीले पार्टी दस्तावेज परिमार्जन गर्ने, यस्ता छन् विषय

काठमाडौँ, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि