मुख्य समाचार

बास खरानी भयो, गासको टुङ्गो छैन

अर्घाखाँची, वैशाख १० । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै हुनुहुन्थ्यो । आगलागीबा टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उहाँले भन्नुभयो, “भएको बास खरानी भयो

देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन ?

काठमाडौँ, वैशाख १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हीरक महोत्सवका अवसरमा गोदावरीमा भइरहेको समारोहमा

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’

काठमाडौँ, वैशाख १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ ।

अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

धनुषा, वैशाख १० । अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

काठमाडौँ, वैशाख १० । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ । उक्त रिट सुनुवाईका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

काठमाडौं, वैशाख १० । नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने

मनाङमा पर्यटक आगमन बढ्दै, एक वर्षमा २१ हजार भित्रिए

मनाङ, वैशाख १० । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ ।

जोखिममा हिमताल, सावधानीको खाँचो

गण्डकी, वैशाख १० । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय

मुख्यमन्त्री सोडारी नियुक्तिविरुद्धको रिट आज सुनुवाई हुँदै

काठमाडौँ, वैशाख ९ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ गर्ने गरी पेशी तोकिएको सर्वोच्च

वाम एकताका लागि प्रयास जारी राख्नुपर्छ : प्रचण्ड

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीबीच कुनै न कुनै रुपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको