मुख्य समाचार

बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरौँ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसुर तथा सजाय

सडकका खाल्डाखुल्डी तत्काल पुर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ । आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरू बिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले

सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन थाल्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नदीकिनारको थप २० मिटर खाली गराउने सर्वोच्चको फैसलाविरुद्ध आन्दोन थाल्न निर्देशन दिएका छन् । एकीकृत समाजवादीका काठमाडौं, भक्तपुर, ललितपुरका जिल्ला अध्यक्षहरूले यसबारे

सर्वोच्चको आदेशविरूद्ध स्थानीयको प्रदर्शन

काडमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन्। उपत्यकाका विभिन्न नदी खोला आसपास बस्ती र संरचना रहेकाको भन्दै उनीहरू आन्दोलित भएका

कांग्रेस-एमाले सरकार टिकिरहे माओवादी बलियो भएर आउँछ : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन हुन नसक्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका

राप्ती नदीमा शुक्रबारदेखि बेपत्ता भएका २ युवा अझै भेटिएनन्

चितवन । चितवनको राप्ती नदीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात रहेकाे छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाए । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित

घुससहित पक्राउ परेका इन्जिनियर, सब इन्जिनियर र बिचौलिया दोषी ठहर

काठमाडौं । घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन्। घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी

झाडाबान्ताबाट एक जनाको मृत्यु, हैजाको जीवाणु देखियो

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । “परीक्षणमा

कर्णाली राजमार्गमा बारम्बार पहिरो, पुन: अवरुद्ध

जुम्ला, भदौ २३ । कर्णाली राजमार्गमा पहिरो खस्दा पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो

पहिरोमा पुरिएर वडा सदस्यसहित दुई जना बेपत्ता

जाजरकोट, भदौ २३ । जाजरकोटमा पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता