मुख्य समाचार

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल, वैशाख १२ । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।

देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न क्रियाशिल छौं : प्रधानमन्त्री

काठमाडौँ, वैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले

चेकजाँच गर्दैगर्दा पड्कियो पेस्तोल

बझाङ । बझाङमा हतियार चेकजाँच गर्दा असईको हातबाट पेस्तोल पड्किएको छ । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज तथा असई मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् । बझाङमा

उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचार गर्न निषेध

काठमाडौं । वैशाख-१५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज वार्ता, द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने

काठमाडौँ । नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका थानीले बुधबार बिहान प्रधानमन्त्रीसँग

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँमा

म्याग्दी । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले

विनाशकारी भूकम्पको ९ वर्ष पूरा

काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । मध्याह्न

कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना

काठमाडौँ, वैशाख ११ । दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानीको सम्मानमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रिभोजको आयोजना गरेका छन् । अमिरले आजै

कतारका राजा काठमाडौँमा अवतरण

काठमाडौँ, वैशाख ११ । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । अमिर मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई स्वागत

होटेलमा महिला र पुरूष मृत फेला

जनकपुरधाम, वैशाख ११ । जनकपुरको रामानन्दचौक स्थित होटेल होलिडे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन् । धनुषाका प्रहरीका अनुसार आज बिहान ११ बजेतिर कोठा नम्बर २०५