मुख्य समाचार

एकैपटक २८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, वैशाख १४ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भरतपुर र ललितपुर

डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सात जना पक्राउ

काठमाडौं, वैशाख १४ । काठमाडौंबाट डेढ किलोभन्दा बढी सुन र झण्डै डेढ करोड रुपैयाँसहित सात जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं

काठमाडौंबाट डेढ किलो सुन र एक करोड रुपैयाँ बरामद

काठमाडौं, वैशाख १४ । काठमाडौंबाट झण्डै एक किलो सुन र एक करोड रुपैयाँ बरामद गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन र नगदसहित सात जनालाई पक्राउ गरेको बताइएको छ

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं, वैशाख १४ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त भएका छन् । मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी डा. गैरेलाई बर्खास्त गरिएको जानकारी दिएको हो

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण, कति भए सहभागी ?

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको

शेखर कोइरालाको प्रश्न – डढेलो नियन्त्रणमा सरकार किन यति असंवेदनशील ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलो नियन्त्रणमा सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न

कोरिया बसेर फर्केकाहरू पुनः जान पाउनुपर्ने माग

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी), इपिएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ । इपिएसमार्फत कोरिया बसेर फर्केका रिटर्नीले आफूहरू

कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टीका प्रचारप्रसार विभाग प्रमुख

कर्णालीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुर्खेत, वैशाख १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा वैठकमा बोल्दै विश्वासको मत दिन