मुख्य समाचार

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं, कार्तिक १३ ।सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । जिल्लो कपुरकोट गाउँपालिका–६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर

यस वर्ष भाइटीकाको साइत ११ः३७ बजे

काठमाडौँ, कात्तिक १२ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको

तिहार पर्व सुरु, पहिलो दिन धनतेरस मनाइँदै

काठमाडौँ, कार्तिक १३ । आजदेखि हिन्दुहरूको दोस्रो महान् चाड तिहार सुरु भएको छ । पहिलो दिन धनतेरस मनाइँदैछ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका

पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, कार्तिक १३ । देशभर पश्चिमी वायु र पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव छ । जसले गर्दा हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागहरूमा

प्रमुख आयुक्त राई भन्छन् – अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको

रविलाई थुनामुक्त गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह गरेकी छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद

जनताका समस्या समाधान गर्न सरकार तत्पर छ : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्। नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

सरकार भ्रष्टाचार निवारणको नीति अपनाउनेमा प्रष्ट छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा सरकार अग्रसर रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । भ्रष्टाचार

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन्।आजको बैठकमा जाने भनिएपनि प्रधानमन्त्री ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका हुन्।