मुख्य समाचार

आज नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको शपथ ग्रहण

काठमाडौँ । इलाम-२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । उनलाई सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे शपथ खुवाउन लागेका हुन् ।

मातातीर्थ औँसी आज, आमाप्रति श्रद्धा प्रकट गर्दै देशभर मनाइँदै

काठमाडौं । आज मातातीर्थ औंसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी

आगलागी र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको

तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ, २५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । त्रिविद्वारा आज

पेमेन्ट गेटवे प्रकरणः पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौँ, २५ वैशाख । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) मा भ्रष्टाचार ठहर गरेको छ । साथै पौडेललाई

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा एउटै स्वर र बुझाइ हुनुपर्छ : रक्षामन्त्री उप्रेती

काठमाडौँ, वैशाख २५ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने विशेष दायित्व बोकेको निकायका रुपमा रक्षा मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार

मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ, वैशाख २५ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि मंगलबार दिउँसो सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको

पर्यटक र सर्वसाधरणलाई दुःख हैरानी दिने पाँच जना पक्राउ

कास्की, वैशाख २५ । सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुस्ख हैरानी दिएको अभियोगमा प्रहरीले पाँच जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष

इजरायल र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, वैशाख २५ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ घर

सुन तस्करी प्रकरण : समितिले बुझायो प्रतिवेदन

काठमाडौं, वैशाख २५ । सुन तस्करी जाँचबुझ आयोगको सुझाव अनुसार प्रहरी र सरकारी कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको गृह मन्त्रालयको समितिले प्रतिवेदन बुझाएको छ । मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि