मुख्य समाचार

कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक आज बस्न सकेन

काठमाडौँ, वैशाख ३१ । नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान गर्ने निर्णय

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन्

कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद्

सरकारबाट बाहिरिने जसपा नेपालको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । स्रोतका अनुसार आइतबार आकस्मिक रूपमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। तर

महिलाको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याऊँः मन्त्री चौधरी

काठमाडौँ, ३० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाको आर्थिकस्तर उकास्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज ‘साउथ एशियन वुमन कन्फेरेन्स २०२४

तीन तहमा वर्गीकरण गरी खेलकुदको विकास गरिने

काठमाडौँ, ३० वैशाख । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आज बसेको खेलकुद सम्बन्धी विषयगत समितिको बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ । प्रस्तुत कार्यसूचीउपर छलफल गरी खेलकुद पूर्वाधारको

वर्ल्डलिङ्कको रिट खारेजः राज्य कोषको अर्बौ रकम सुरक्षित

काठमाडौँ, ३० वैशाख । सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटैै रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सुवेदीको इजलासले आज वर्ल्डलिङ्कको माग

करका दर हेरफेरमा मनोमानी गर्दिनः अर्थमन्त्री पुन

काठमाडौँ, ३० वैशाख । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पार्नुभएको छ । आज यहाँ आयोजित पूर्वबजेट छलफलका क्रममा उहाँले आर्थिक शिथिलता

धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता

काभ्रेपलाञ्चोक, ३० वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर), होक्काइडोकाबीच दुई नगरको विभिन्न कार्यमा सीप र प्रविधि आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । आज धुलिखेलमा भएको सम्झौतापत्रमा धुलिखेल