मुख्य समाचार

मेयर निर्वाचित भएको दुई वर्षपछि व्यासको मतगणना बदर, पुनः मतगणना हुने

पोखरा, जेठ २ । निर्वाचित भएको २ वर्षपछि उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको मेयर पदको मतगणना बदर गरेको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएको मुद्दामा न्यायाधीश राजनप्रसाद भट्टराई र

महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

काठमाडौँ, जेठ २ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ । ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज, जेठ २ । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, जेठ २ . प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताउनुभएको छ ।

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २९२ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी

सहकारीको डेढ अर्ब ठगीमा उपसचिवसहित तीन कर्मचारी संलग्न

कास्की । पोखराको प्राइम सहकारीको ठगीमा उपसचिवसहित तीन कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । कर्मचारीले घुस लिएर सहकारीको अवैध कारोबारमा साथ दिएका थिए । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले

पोखरामा हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले

नेपाल प्रहरीका ६४ सईको बरिष्ठ सईमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका सईलाई

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउने सम्भावना

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ, १ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त