भोजपुर, असार ६ भोजपुरको उत्तरी चौकीडाँडा गाविसका स्थानीयवासीले २८ किलोवाट क्षमताको विद्युत सञ्चालनमा ल्याएका छन् । विद्युतबाट गाविसका तीन सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजना निर्माणका
भोजपुर, असार ६ भोजपुरमा दमकल सेवा शुरु भएको छ । नगरपालिका घोषणा भएको १४ महिनापछि भोजपुरमा दमकल सेवा शुरु भएको हो । नगरपालिकाले दमकल खरिद गरेर ल्याएसँगै सञ्चालनमा आएको हो
भोजपुरका १२ सामुदायिक विद्यालयले निल खाएका छन् । यी हुन् नील खाने विद्यालय १. खार्ताम्छा मावि खार्ताम्छा २. सूर्याेदय मावि ठुलोदुम्मा ३. कालिका मावि हेलौछा ४. पशुपति मावि तिम्मा ५.पशुपति
भोजपुरमा चार सय ९५ जना विद्यार्थी पास भएका छन् । एक सय ७७ जना प्रथम श्रेणी ३११ दोस्रो र ७ जना तेस्रो श्रेणीमा पास भएका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयले २०७१ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ एक लाख ९२ हजार २ सय ६७ जना उत्तीर्ण भएका छन्। आंशिकतर्फ भने १८ हजार ७ सय
परीक्षा नियन्त्रण कार्यालयले २०७१ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
२०७१ सालको एसएलसी परीक्षाको नतिजा अाज सार्वजनिक हुँदैछ । सरकारले एसएलसीको परीक्षाफल थाहा पाउन एसएमएस, आइभीआर र वेवसाइटमा हेर्न मिल्ने व्यवस्था गरेको छ । एसएलसीको रिजल्ट विभिन्न नम्बरमा एसएमएस पठाएर,
काठमाडौ, असार ४ प्राविधिकतर्फ कोही अनुत्तीर्ण नहुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ को प्रवेशिका परीक्षाको नतिजा अाज सार्वजनिक गर्ने भएको छ । नतिजा आज दिउँसो साढे १२ बजे सार्वजनिक गर्ने
विमानस्थल बन्द भएको झण्डै सात महिनपछि भोजपुरमा हवाई उडान हुने भएको छ । विमानस्थल सुधारको कालोपत्रे बाहेक अन्य कार्य सकिन लागेकोले हवाई उडान शुरु हुन लागेको हो । विमानस्थलको स्तरोन्नती
भोजपुर, असार १ संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई राष्ट्रसंघको ७०औं महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा निर्वाचित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान उनी निर्वाचित भएका