भोजपुरबासीले यो पुललाई जिल्लाको भाग्य रेखाको रुपमा समेत लिएका छन्, जुन बर्षौ देखिको सपना समेत थियो ।कति पय त यस बिचमा यो पुल धेरै पटक अोहोरदोहोर गरिसक्नु भएको छ ।
भोजपुर, असार ८ मोरङ सुनसरी सेवा समाज नेपालले भोजपुरका भुकम्पपीडिताई राहत सामाग्री सहयोग गरेको छ । सोमबार विहान समाजले जिल्ला दैवि प्रकोप उद्धार समितिलाई एक सय थान पाल प्रदान गरेको
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाएका भोजपुरका पीडित परिवारलाई भोजपुर सेवा समाज वेलायतले सहयोग गरेको छ । बेलायतमा कार्यरत तथा भुतपुर्व गोर्खा सेनाहरुले राहत रकम सहयोग गरेका
गत बर्षको तुलनामा यो बर्ष भोजपुरमा एसएलसी नतिजाको केही प्रतिशत बढेको छ । शिक्षाको बारेमा विश्लेषण तथा जानकारी लिनको लागि यो तथ्याक उपयाेगी हुन सक्छ । हेरौ कुन विद्यालयबाट कति
भोजपुर, असार ६ भोजपुरको उत्तरी चौकीडाँडा गाविसका स्थानीयवासीले २८ किलोवाट क्षमताको विद्युत सञ्चालनमा ल्याएका छन् । विद्युतबाट गाविसका तीन सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजना निर्माणका
भोजपुर, असार ६ भोजपुरमा दमकल सेवा शुरु भएको छ । नगरपालिका घोषणा भएको १४ महिनापछि भोजपुरमा दमकल सेवा शुरु भएको हो । नगरपालिकाले दमकल खरिद गरेर ल्याएसँगै सञ्चालनमा आएको हो
भोजपुरका १२ सामुदायिक विद्यालयले निल खाएका छन् । यी हुन् नील खाने विद्यालय १. खार्ताम्छा मावि खार्ताम्छा २. सूर्याेदय मावि ठुलोदुम्मा ३. कालिका मावि हेलौछा ४. पशुपति मावि तिम्मा ५.पशुपति
भोजपुरमा चार सय ९५ जना विद्यार्थी पास भएका छन् । एक सय ७७ जना प्रथम श्रेणी ३११ दोस्रो र ७ जना तेस्रो श्रेणीमा पास भएका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयले २०७१ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ एक लाख ९२ हजार २ सय ६७ जना उत्तीर्ण भएका छन्। आंशिकतर्फ भने १८ हजार ७ सय
परीक्षा नियन्त्रण कार्यालयले २०७१ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।