विद्यार्थीलाई फेल हुने तनावबाट मुक्त गर्न यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले प्राविधिकतर्फको नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशन शुरुवात गरेको हाे । परीक्षणको रुपमा प्राविधिकतर्फका परीक्षार्थीको नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशन गर्ने र
काठमाडौं, असार १३ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिक एसएलसीको नतिजा प्रकाशित गरेको छ। कार्यालयले प्राविधिक धारबाट पहिलो पटक एसएलसी दिएका विद्यार्थीको नतिजा पास फेलमा नभइ ग्रेडिङका आधारमा प्रकाशित गरेको हो। प्रकाशित
काठमाडौँ , असार १२ फ्रान्सको चामोनिक्समा हुने वार्षिक मोन्ट ब्लान्क म्याराथनको ८० किलोमिटर तर्फको अल्ट्रा उपाधि नेपालकी मीरा जितिन। १२ घण्टा ३२ मिनेटमा निर्धारित दूरी पूरा गर्दै २४ वर्षीया मीराले
भोजपुर, असार १२ भोजपुरको धोद्लेखानी गाविसमा कार्यरत् गाविस सचिव झुण्डिएको अवस्थामा भेटिएका छन् । संखुवासभा धुपु गाविस–९ घर भई हाल मोरङ्गको कोशी हरैचा नगरपालिका १ खोर्सानेमा स्थायी बसोबास गर्दे आएका
काठमाडौं, असार १२ चार दिन ढिलोगरी जेठ ३० बाट भित्रिएको मनसुन शुक्रबारदेखि सक्रिय बनेको छ। राजधानीलगायत पूर्व र मध्य नेपालमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाले पूर्व र
भोजपुर, असार ११ नेपाली सेनाको भोजपुरस्थित गोरखबहादुर गणले भुकम्पपीडितलाई अस्थायी घर टहर निर्माण गरिदिएको छ । सेनाले, अशक्त, असहाय, एकल परिवारका पीडितका लागि अस्थायी घर बनाइदिएको हो । सेनाले टक्सार,
भोजपुर, असार ११ भुकम्पले क्षतिग्रस्त कुदाककाउले, खाटाम्मा र दोभानेमा तरुण दलले अस्थायी घर टहरा निर्माण गरिदिएको छ । तरुण दलले दोभानेमा ७, कुदाककाउलेमा ६ र खाटाम्मामा पाँच वटा घर निर्माण
काठमाडौं, असार १० ‘नेपालको पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन’मा विदेशी दाताहरुले करिब ३ सय १३ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सम्मेलनमा भारतकी विदेशमन्त्री सुष्मा स्वराजले झण्डै १ खर्ब रुपैयाँ
खोटाङ, असार ९ खाेटाङको खानीडाँडास्थित मनमाया राई विमानस्थल कालोपत्रे भएको छ । पाँच सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग सात करोड २४ हजार तीन सय ८० रूपैयाँ खर्च
यो बर्षदेखी एसएलसी ग्रेडिङ प्रणालीमा जाने भएपछि भोजपुरमा गत चैत्रमा भएको परीक्षामा विद्यार्थीहरुले मनमौजी ढंगले चिट चोर्न पाएका थिए । जसमा सरकारी अधिकारी रमिते बनेका थिए । र, उनिहरु यो