मुख्य समाचार

नेपाल फर्किए अनिस खालिङ राई

युएई असार २३ हत्या अभियोगमा युएईको जेलमा रहेका अनिश खालिङ राई नेपाल फर्किनुभएको छ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ राई बुधवार जेलबाट रिहा भई नेपाल

भोजपुरका भूकम्प पीडितलाई दक्षिण कोरियाबाट सहयोग

भोजपुर, असार २३ भोजपुरका भूकम्प पीडितलाई भोजपुर परिवार दक्षिण कोरियाले राहत प्रदान गरेको छ । बुधबार विहान एक कार्यक्रमको आयोजना गरेर जिल्लाका भूकम्प पीडित र मृतकका परिवारलाई राहत वितरण गरिएको

सशस्त्र प्रहरीले अब १६ वर्षमै पेन्सन पाउने !

काठमाडौं, असार २२ पछिल्लो समय पक्राउ पुर्जीको विवादमा रहेको सशस्त्र प्रहरीले नयाँ सुविधा पाएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई विशेष सहुलियत हुने गरी १६ वर्षमै पेन्सन दिने नयाँ नियमावली

भोजपुरमा नियमित हवाई उडान सुरु

भोजपुर, असार २१ भोजपुर विमानस्थलमा अाजबाट नियमित हवाई उडान सुरु भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले सोमबार मध्यान्ह काठमाडौ–भोजपुर उडान गरेको हो। आइतबारबाट नै नियमित उडान गर्न

भोजपुरमा १२ करोड लगानीमा अस्पताल बन्दै

झण्डै ३६ सय वर्गमिटर क्षेत्र ओगट्ने भवनको ६८ वटा कोठा रहने छन् । शहरी विकास कार्यालयको नक्सा डिजाइन अनुसार बेसमेन्टमा नौ कोठा, ग्राउण्ड तलामा २७ कोठा रहने छन्, जहाँ इमरजेन्सी,

जेलबाट रिहा हुँदै अनिस खालिङ राई

यूएई, असार २० पाकिस्तानी नागरिक हत्याको अभियोगमा यूएईमा जेल जीवन बिताईरहेका अनिस खालिङ राई जेलमुक्त हुने भएका छन् । राई यसै साता जेलमुक्त भइ नेपाल फर्कने संभावना रहेको जानकारी प्राप्त भएको छ ।

पूर्वीपहाडमा क्रियाशील किरात जनवादी वर्कसले हतियार बुझायो

धरान, असार १८ पूर्वी पहाडमा सशस्त्र विद्रोह गर्दै आएका किरात जनवादी वर्कर्स पार्टी (विद्रोही) ले हतियार बुझाएको छ। सशस्त्र विद्रोह छाडेको घोषणा गर्दै उक्त पार्टीले शुक्रबार संसदीय समिति समक्ष हतियार बुझाएको

विश्व च्याम्पियन बनेकी भोजपुरे छोरीको कथा

सेनाको फुली लगाएर मातापितालाई आर्थिक रुपमा सघाउने उनको योजना सदाका लागि चकनाचुर भयो। तर जीवनले नयाँ मोड लियो, सायद सेना समायोजनमा पर्नुभन्दा राम्रो करियर उनले पाइन। सिपाहीको जागिर नपाएको पीडाले

पीडाले छाती चिरिन्छ, तर…

आम नेपालीका लागि कालो दिन बनेको बैशाख १२ धनबहादुर र बन्दिमायालाई विझाइरहने चोट बोकाएर गयो । भुइँचालोले पहिरो चल्यो माथिबाट खसेको ढुंगाले किचाएर रविनाको मृत्यु भयो । भुइँचालोले हजारौ परिवारको

सात महिनापछि भोजपुर र खोटाङका विमानस्थल सञ्चालनमा

भोजपुर, असार १७ बन्द भएको झण्डै सात महिनापछि पूर्वि नेपालको पहाडी जिल्ला भोजपुर र खोटाङका विमानस्थल सञ्चालनमा आएका छन्। मंगलबार यी विमानस्थलमा परीक्षण हवाई उडानसँगै सञ्चालनमा आएका हुन्। यी दुवै