लेखर्क (भोजपुर) साउन १७ यहाँको लेखर्क गाविस–४ का भिम बहादुर गुरुङ्ग (४७) घरबाट गाईभैंसी फुकाएर चौरमा चराउन लान्छन् । बाल्यकालदेखि नै उनको प्रायः दैनिकी गाईभैसी चराउनु बनेको छ । जित बहादुर
काठमाडौं, साउन १७ अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले वैदेशिक रोजगारीको प्रलोभन लिएर मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्द रेडकर्नर डिफ्युजन नोटिस जारी गरेको छ । अनुसन्धानका क्रममा रहेको घटनामा संलग्न फार अभियुक्त
ध्रुव सुवेदी भोजपुर, साउन १६ बैशाख १२ गते विहानको ११ बजेसम्म भोजपुर सदरमुकामको बिचमा अवस्थित टुडिँखेल रित्तो थियो । शनिबार यो ठाउँमा एकाध मान्छे घुमफिर बाहेक कोही पनि थिएनन् ।
भोजपुर, साउन १६ गुरु पूर्णिमाको राति भोजपुरबाट देखिएको यो चन्द्रमा निकै चम्किलो देखिएको थियो । सूर्यको प्रकाश चन्द्रमा पर्दा यो चम्किने गर्छ। यसरी चम्किँदा पहेँलो वा सेतो देखिने अवस्थालाई चलचल्तीको भाषामा ‘ब्लुमुन’
सोल,दक्षिण कोरिया साउन १५ रोजगार प्रक्रिया प्रणाली मार्फत दुईसाता अगाडि दक्षिण कोरिया आएका भोजपुरका परशुराम राईले एक साता अगाडि मात्रै कोरिया छिरेका काभ्रेका ३६ वर्षीय सुदिप राउतलाई शुक्रबार बिहान ३
भोजपुर, साउन १५ विकास प्रतिको जनताको चाहना कति हुन्छ भन्ने उदाहरण भोजपुरको कोट गाविसका स्थानीय बनेका छन् । गाउँमा सरकारी बजेटले मात्र विकास हुने सम्भावना नदेखेपछि भोजपुरको कोट गाविसका स्थानीयवासीले
भोजपुर, साउन १५ विकास भाषण होइन अनुभुति हो । यदि विकास भाषण हुने थियो भने हाम्रा नेताहरुले भने झै यो मुलुक निकै समुन्नत बन्ने थियो । हेर्नुहोस त यो दृश्य
काठमाडौं, साउन १५ तपाईँका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन् ? रिसाउने र एकान्त मन पराउनेजस्ता असमान्य आनीबानी देखाइरहन्छन् । उनीहरुको उमेर अनुसार शारीरिक र मानसिक विकास भएको छैन ? यस्ता लक्षण
महँगो हिरो भईकन पनि उनमा कुनै घमन्ड छैन। जीवनशैली निकै सरल छ। न खानामा च्वाइस, न लगाउनमा। सामान्य होटलमा बसेर चिया र चुरोट तान्न मात्र होइन, सार्वजनिक यातायात चढ्न पनि
पोखरा,साउन १४ कास्कीका तीन गाविसका आएको पहिरोले घर पुरेर २३ जनाको ज्यान गएको छ। पहिरोमा परेर भदौरेतामागी, लुम्ले र ढिकुरपोखरीका बासिन्दाको ज्यान गएको हो। कास्की प्रहरीका अनुसार भदौरेतामागी–५, डुँडाफाटका ५,