मुख्य समाचार

भोजपुरमा पूरक परीक्षा दिँदादिँदै बच्चा जन्मियो

भोजपुर, साउन २२ एसएलसीको पूरक परीक्षा दिँदादिँदै भोजपुरमा एक परीक्षार्थीले बच्चा जन्माएकी छिन् । जनोदय उच्च मावि कोटकी विद्यार्थी मीना शेर्पाले यशोधरा उच्च माविको परीक्षा केन्द्रमा अहिले भर्खरै बच्चा जन्माएकी

अब ६ प्रदेशको संघीय नेपाल

काठमाडौं, साउन २१ नयाँ संविधानमा सहमति जुटाउने ‘अन्तिम चरण’ को कसरतमा रहेका संविधानसभाका प्रमुख राजनीतिक दलबीच बुधबार ६ प्रदेशको संघीय संरचनामा राज्यको पुनर्संरचना गर्ने सहमति जुटेको छ। दलहरुबीच प्रदेशका सीमा (सीमांकन)

अब कागजी लाइसेन्सको ठाउँमा स्मार्टकार्ड

काठमाडौं, साउन २१ यातायात व्यवस्था विभागले आउँदो दशैँ तिहारपछि कागजी लाइसेन्सको ठाउँमा स्मार्टकार्ड सवारी चालक लाइसेन्स वितरण गर्ने भएको छ। सो प्रयोजनका लागि ३ वटा अत्याधुनिक मेसिन नेपाल भित्र्याइसकिएको छ।

नागबेली तावा भञ्ज्याङ (तस्बिरहरु सहित हेर्नुहोस्)

भोजपुर, साउन २० बर्षायाम । बेलाबखत पानी परिरहेको छ । हरियाली सर्वत्र छाएको छ । यतिबेला पहाडका खोला खोल्सी बढेका छन् । डाँडाँपाखाको दृश्य साच्ँचै मनमोहक बनेको छ । जसले

छ प्रदेशमा कुरा मिल्दै, झापा, मोरंग, सुनसरी पूर्वि प्रदेशमै रहने

काठमाडौं, साउन २० १६ बुँदे सहमतिमा आठ प्रदेश बनाउने टुंगो गरेका दलहरु अब छ प्रदेश बनाउने र सिमांकनको विवाद पनि टुङ्ग्याउने सहमति नजिक पुगेका छन्। यसरि बन्ने ६ प्रदेशमा पहाडमा मधेससंग

भोजपुरबाट कुन विषयमा कति विद्यार्थीले पूरक परीक्षा दिदैछन् ? (सबै विवरण सहित)

भोजपुर, साउन १९ बुधबारबाट शुरु हुने पूरक परीक्षामा भोजपुरबाट एक हजार एक सय ४१ जनाले परीक्षा दिदैछन् । परीक्षाको तयारी पुरा भएको छ । परीक्षाका लागि दुई केन्द्र तोकिएको जिल्ला

हवाई उडानको भाडा घट्यो, कहाँ जाँदा कति भाडा ?

काठमाडौं, साउन १९ निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । घट्ने भाडा दर आगामी शुक्रबारबाट लागु हुने छ । नेपाल आयल निगमले हवाई इन्धन (एयर

भोजपुरमा पूरक परीक्षाको तयारी पुरा, ११ सयले परीक्षा दिँदै

भोजपुर, साउन १८ बुधबारबाट शुरु हुने पूरक परीक्षामा भोजपुरबाट एक हजार एक सय ४१ जनाले परीक्षा दिदैछन् । परीक्षाको तयारी पुरा भएको छ । परीक्षाका लागि दुई केन्द्र तोकिएको जिल्ला

एकपाथी ‘बुद्धचित्त’को भाउ २५ लाख !

काठमाडौं, साउन १८ गत असार १० गते काठमाडौंको ठमेलस्थित कुबेरा महलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले डोल्मा छेतेन तामाङलाई पक्राउ गर्‍यो । उनको साथबाट प्रहरीले बुद्धचित्तको ठूलो माला ८

एउटै रुद्राक्ष बोटको बैना २५ लाख !

संखुवासभा, साउन १८ सामान्यतया घरजग्गा किनबेचका क्रममा बैना गर्ने चलन छ । तर संखुवासभाको खाँदबारी नजिकैको एउटा गाउँमा रुद्राक्षका बोटको बैना गरिएको छ । त्यो पनि पूरै फल लाग्न नपाउँदै