भोजपुर, असोज १५ भोजपुरको अधिकांश गाउँ तथा बजारमा रुद्राक्षको नयाँ कारोबार सुरु भएसँगै किसानको आम्दानी बढ्दै आएको छ। स्थानीयका अनुसार अघिल्लो वर्षको तुलनामा रुद्राक्षको मूल्यमा गिरावट आएपनि एकै परिवारले एक वर्षमा
काठमाडौं, असोज १५ भारत र पाकिस्तानको दुश्मनी संयुक्त राष्ट्रसंघको महासभामा समेत छर्लङ भएको छ । विवादित राज्य जम्भू काश्मिरको मुद्दा र नेपालमाथि लगाएको नाकाबन्दी मुद्दामा पाकिस्तानले राष्ट्रसंघमै भारतमाथि आक्रोश पोखेको हो
अल्ट्राम्याराथन च्याम्पियन मिरा राई तातोपानी नाका खुलाउन श्रमदान गर्न गएकी छिन् । विहिबार तातोपानी नाका पुगेकी मिराले सडक मर्मतमा श्रमदान गर्नेछिन् । भारतीय अघोषित नाकाबन्दीले नेपालीको जनजीवन कष्टकर बन्दैं गएपछि
काठमाडौं, असोज १४ नेपालमा भारतीय सरकारले अघोषित रुपमा नाकाबन्दी कायम राखे भारतीय सेनाका गोर्खा बटालियनहरुले चुपचाप सहेर नवस्ने चेतावनी दिएका छन् । भारतीय सीमा रक्षाका लागि भारतीय सेनाले लड्न नसकेको विकट
भोजपुर, असोज १३ सशस्त्र प्रहरी निरिक्षक (इन्सपेक्टर) को नतिजा प्रकाशित भएको छ । गत भदाै १५ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्धारा पदपूर्ति गरिने इन्सपेक्टरहरुको अन्तिम नामावलि प्रकाशित भएको हो ।
काठमाडौं, असोज १३ सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि बिहीबारबाट आवेदन दर्ता खुला हुने भएको छ । बिहीबार, नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट खुल्नेछ र कार्तिक १७ गते
काठमाडौं, असोज १३ अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडिमनिस्ट्रेसन (नासा) ले मंगल ग्रहको सतहमा पानी रहेको पुष्टि गरेको छ। नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता
काठमाडौं, असोज १३ उग्र भीडको आक्रमणमा परी एकजना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई ‘मुख्य
काठमाडौं, असोज १२ नेपालको चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखी अनसनमा बसेका वित्रि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले मंगलबार ११ औं दिनमा अनसन तोडेका छन् । आफ्नो मागभन्दा देशलाई परेको
काठमाडौं, असोज १२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपी सहित ८ जना प्रहरी र नावालकको ज्यान जानेगरी भएको घटनाको अध्ययन गर्न गठित संसदीय कार्यदलले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।