मुख्य समाचार

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय

काठमाडौं, जेठ ४ । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदस्यहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

कपनबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ, जेठ ४ । काठमाडौँको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले बूढानिलकण्ठ नगरपालिका–११ स्थित सिमलटारबाट सिन्धुपाल्चोक घर भएका २३ वर्षीय अर्जुन दर्नाललाई पक्राउ गरेको हो ।

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ, जेठ ४ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय

बस्दै नबसी स्थगित भयो प्रतिनिधि सभा बैठक

काठमाडौं, जेठ ४ । प्रतिनिधि सभाको शुक्रबारको बैठक बस्नै नसकेर स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेबाट सारेर २ बजे बस्ने भनिएको बैठक पनि बस्न नसकेर स्थगित भएको हो

नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो उनीहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न

राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले बैठक शुक्रबार दिउँसो बसेको राष्ट्रिय सभामा अवरोध गरेका छन् । प्रतिपक्षी दलहरुको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन्। उनले

संसद खुलाउन प्रधानमन्त्रीको दौडधुप, कांग्रेसलाई बोलाए छलफलमा

काठमाडौं, जेठ ४ । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन् । उनले छलफलका लागि बेलुका ६ बजे कांग्रेस नेताहरुलाई बोलाएका हुन्

प्रतिपक्ष दलको बैठक बानेश्वरमा

काठमाडौँ, जेठ ४ । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौँ, जेठ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ । कांग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न,

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

काठमाडौँ, जेठ ४ । संसद्मा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गर्नुभएको छ । यसैगरी सभालाई नियमित सञ्चालन