मुख्य समाचार

सुशील भन्छन् कांग्रेसमा म नै युवा नेता हुँ !

पर्वत, पुस १९ कांग्रेस सभापति सुशील कोइरालाले पार्टीको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने संकेत गरेका छन्। दुई-दुई वटा क्यान्सर र निमोनियालाई जितेर आएको उद्घोष गर्दै घुमाउरोगरि कोइरालाले सभापतिमा आफ्नो

सानोदुम्मा खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घाेषणा

भाेजपुर, पुस १७ जिल्लाको दक्षिण पूर्वी क्षेत्रको सानोदुम्मा गा.वि.स. आज विहीबार सानोदुम्मा मा.वि.को प्राङगणमा आयोजित एक औपचारिक भव्य समारोहका बीच विधिवत रुपमा खुुुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गा.वि.स. घोषणा भयो

तराईकाे बारेमा यस्ताे छ सेनाकाे निष्कर्ष

काठमाडाैं, पुस १४ नेपाली सेनाले तराईमा सुरक्षा अवस्था कमजोर रहेको निष्कर्ष निकालेको छ । जंगी अड्डामा सोमबार सम्पन्न पृतनापतिहरुको समन्वयात्मक बैठकले तराई आन्दोलनका कारण मुलुकको राष्ट्रिय सुरक्षामा आन्तरिक र बाह्य

पञ्चकन्या माविले यसरी मनायाे अाफ्नाे जन्माेत्सव (फाेटाे फिचर)

भाेजपुर, पुस १२ यहाँकाे बाेखिमस्थित पञ्चकन्या माविले अाफ्नाे स्थापनकाे ६० अाैं जन्माेत्सब अाइतबार सम्पन्न गरेकाे छ । सप्ताहब्यापी कार्यक्रम अाइतबार सम्पन्न भएकाे हाे । समापन समाराेह पूर्व मन्त्री एंव यस

राजेन्द्र महतो घाइते

विराटनगर, पुस ११ मधेसी मोर्चाको एक घटक राजेन्द्र महतोको नेतृत्वमा भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेका मोर्चा कार्यकर्ताले दशगजामा बसेर नाका अवरोध पार्न खोजेपछि विराटनगरको रानी भन्सार तनावग्रस्त भएको छ। धर्नामा

१३ सचिवकाे सरूवा (काे कँहा पुगे हेर्नुहाेस्)

काठमाडाैं, पुस १० मन्त्रिपरिषद् बैठकले १३ सचिवहरुको सरुवा गरेको छ । सहरी विकास मन्त्रालयका अर्जुन कार्की भौतिक पूर्वाधार तथा यातायात, भौतिकका गजेन्द्रकुमार ठाकुरलाई विज्ञान तथा प्रविधि, वातावरण मन्त्रालयका कृष्णचन्द्र पौडेललाई

टक्सार महाेत्सवकाे तयारी तिब्र

भाेजपुर, पुस १० अागामी फागुन १ गतेबाट हुन लागेकाे टक्सार महाेत्सवकाे तयारी तिब्र पारिएकाे छ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष

अब चीन र नेपालबीच तेल र ग्यासको व्यापार हुने

काठमाडाैं, पुस १० बेइजिङमा भएको नेपाल र चीनका विदेशमन्त्री स्तरीय वार्तामा आठ बुँदे सहमति भएको छ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको टोली र चीनका विदेश मन्त्री वाङ यीले

३३ बर्ष पहिलेकी विद्या राष्ट्रपति बनेर पुग्दा…

भोजपुर, पुस ९ आजभन्दा ३३ बर्ष पहिले विद्या भण्डारी विद्या पाण्डे थिईन् । जतिबेला उनि भोजपुर बहुमुखी क्याम्पस पढ्थीन् । विद्याले २०३५ देखी २०३७ सम्म मानविकी संकायमा भोजपुर बहुमुखी क्याम्पस पढेकी

राष्ट्रपतिकाे भाेजपुर यात्रा (फाेटाे फिचर)

भाेजपुर, पुस ८ राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भाेजपुर अाईपुगिन् । भाेजपुुर बहुमुखी क्याम्पसकाे स्वर्ण महाेत्सवकाे समापन समाराेहमा भण्डारी भाेजपुर अाएकी हुन् । भण्डारी यही क्याम्पसकाे पूर्व विद्यार्थी समेत हुन् ।