मुख्य समाचार

भोजपुर कांग्रेसमा को-कताका आए ?

भाेजपुर, माघ २३ नेपाली कांग्रेसकाे अाशन्न १३ अाै महाधिवेशनका लागि भाेजपुरबाट महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् । शुक्रबार भएकाे निर्वाचनकाे मत परिणाम शनिबार बिहान सार्वजनिक भएकाे छ । प्राप्त विवरण

राष्ट्रपतिकाे अर्थ-राजनीतिक विज्ञमा धनहर्क

काठमाडाैं, माघ २२ राष्ट्रपति विद्यादेवी भण्डारीले अाफ्नाे अर्थ राजनीतिक विज्ञमा पूर्व सांसद धनहर्क राईलाई नियुक्त गरेकी छन् । राई भाेजपुरबाट दुई पटक निर्वाचित सांसद बनेका ब्यक्ति हुन् । राई २००६

के अब राजेन्द्र महताे सुध्रिएकै हुन् ?

काठमाडाैं, माघ २१ अहिलेकाे मधेश अान्दाेलन र अघाेषित नाकाबन्दीकाे प्रमुख पात्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाइ धेरैले लिन्छन् । हुन पनि यस बिचमा उनकाे भूमिका पनि अान्दाेलनकाे प्रमुख पात्रकाे जस्तै

नेपाली फुटबल टिमकाे प्रगतिः फिफा वरियतामा ८ स्थान माथि

काठमाडौं, माघ २१ २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमले अर्काे प्रगति गरेको छ । विश्व फुटबल (फिफा) वरियतामा नेपाल ८ स्थान माथि उक्लिएको हो । विहीबार फिफाद्धारा सार्वजनिक वरियता

भोजपुरे चेली इराकमा बिचल्ली

कुबेत, माघ २० इराकमा एक नेपाली चेली बिचल्लीमा परेकी छिन्। भोजपुर हसनपुर गाविस ४ घर की मनिषा राई बिचल्लीमा परेकी हुन्। उनले दुबईको कम्पनीमा जाने भनि एप्लाई गरेको तर उनलाई मिराकल

सगरमाथाकाे अाधार शिविरमा रक्तदान हुँदै, विश्व रेकर्ड राख्ने तयारी

सुदीप अधिकारी काठमाडाैं, माघ १९ नेपाली युवाको एक समुह सगरमाथाको आधार शिबिरमा रक्तदान गरी नयाँँ विश्व रेकर्ड रच्ने अभियानमा लागेको छ। काठमाडौमा साेमबार पत्रकार सम्मेलन गरेर याे अभियानको आयोजक भोजपुरे सेवा समाजले

राष्ट्रपतिले सागका खेलाडीलाई यसरी गरिन् विदाइ (फाेटाे फिचर)

काठमाडाैं, माघ १८ सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद् परिषदले सोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ

विश्व अल्ट्रा धाविका मिरा राईलाई गृह जिल्लामा भव्य सम्मान

भाेजपुर, माघ १७ विश्व अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई गृह जिल्ला भोजपुरमा भव्य सम्मान गरिएकाे छ ।  अाइतबारबाट शुरू भएकाे  छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उद्घाटन समारोहमा भाेजपुर सदरमुकामकाे टुँडिखेलमा

साउदीमा तीन सय नेपाली कामदारकाे बिचल्ली

साउदी अरब , माघ १७ रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब तीन सय नेपाली बिचल्लीमा परेका छन् ।दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत

विदेशबाट विद्यालयलाई आर्थिक सहयाेग

भाेजपुर, माघ १३ जिल्लाको दक्षिण पूर्वी गाविस सानोदुम्मास्थित सानोदुम्मा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सानोदुम्माबाट  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका सानोदुङमालीहरुले सहयोग संकलन गरी सहयोग विद्यालयलाइ पठाएका हुन् ।