मुख्य समाचार

किन भेट्दैछन् प्रचण्डले राष्ट्रपतिलार्इ ?

काठमाडाैं, साउन ९ राष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । संसदमा अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् ।

विप्लव भन्छन् – ‘प्रचण्ड र देउवा विदेशी ईशारामा चल्ने दलाल’

काठमाडौं, साउन ८ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ‘विदेशी ईशारामा चल्ने दलाल’ भनेका छन् । शनिबार

६० जिल्लामा राष्ट्रिय युवा परिषद्को अध्यक्ष नियुक्त, काे-काे भए ?

काठमाडाैं, साउन ८ राष्ट्रिय युवा परिषद्ले ६० जिल्लामा जिल्ला अध्यक्ष नियुक्त गरेको छ । साउन ७ मा बसेको बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । को–को नियुक्त भए ? भोजपुरः बिकास

हेडसरले जिशिअलार्इ कुटे

मगु, साउन ८ मुगुमा जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालमाथि आक्रमण भएको छ । नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्याप बिक्रमबहादुर शाहीको नेतृत्वमा गएका केही ब्यक्तिहरुले गाली गर्दै हमाललाई कुटपिट र गरेका थिए

खुमबहादुरकाे प्रश्न प्रचण्डलार्इ के अाधारमा प्रधानमन्त्री बनाउने ?

काठमाडाैं, साउन ७ नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गर्नु पार्टीका नेता तथा कार्यकर्ताका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। खड्काले विगतमा काँग्रेसका

नवयुग उत्कृष्ट खेलाडी घाेषित, काे हुन् नवयुग श्रेष्ठ ?

काठमाडौँ, ६ साउन फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री विसं २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आज आयोजित ‘स्पोर्ट्स अवार्ड’मा उनीहरु

हिट बनेकाे लालबाबुकाे एउटा तस्बिर

काठमाडौं, साउन ६ सामान्य प्रशासनमन्त्री हुँदा लोकप्रिय काम गरेर चर्चामा आएका पूर्वमन्त्री लालबाबु पण्डित सार्वजनिक यातायातमा यात्रा गर्छन् । अाफ्नो नीजि गाडी नभएका यी पूर्वमन्त्रीका टेम्पोमा यात्रा गरेका केही तस्विरहरु

बजेट आश्रित विधेयक कार्यसूचीमा नआए एमालेले अवरोध गर्ने

काठमाडौँ, ५ साउन नेकपा (एमाले) ले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्तावमा छलफल हुनुअघि बजेट आश्रित विधेयकका कार्यसूची नल्याइए बैठक अवरोध गर्ने भएको छ । सत्ताको नेतृत्वमा रहेको दल एमाले संसदीय दलको आजको बैठकले

भोटेकोसीले ९५ घर बगायो

चौतारा, ५ साउन भोटेकोसी नदीमा दुई साताअघिदेखि आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी र बाह्रबिसेमा अहिलेसम्म पक्की, टहरा र कच्ची गरी ९५ घर बगाएको छ । सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक

अब राष्ट्रपति र सभामुखले के गर्लान ?

काठमाडाैं, साउन ३ नेपालका दुई ठूला पदमा रहेका राष्ट्रपति र व्यवस्थापिका संसदका सभामुखलाई विभिन्न राजनीतिक दलहरुले आआफ्नो स्वार्थमा प्रयोग गर्न उक्साउन थालेका छन् ।  १० महिनाअघि जारी भएको संविधानको भावनाबमोजिम