काठमाडौँ, साउन १७ २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२
काठमाडौँ, साउन १७ उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गते यताको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका ४३ जिल्लामा १०२ जनाको मृत्यु जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको
भोजपुर, साउन १६ भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला,
सप्तरी, साउन १४ सप्तरीको तिलाठी र भारतको कुनौलीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयमा भइरहेको विवाद दुई पक्षबीचको छलफलपछि केही दिनका लागि समाधान भएको छ । दुवै पक्ष बाँध निर्माण कार्य
संखुवासभा, साउन १३ चालु ठेक्का सम्झौताअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकी लथालिङ्ग अवस्थामा रहेको तुम्लिङ्टार–भोजपुर जोड्ने अरूण नदीको पक्की पुल निर्माणका लागि एकैठाउँ २ वटा फरक–फरक प्याकेजका कन्ट्याक्टरमार्फत काम
धनकुटा, श्रावण १३ धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ । धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत
काठमाडाैं, साउन ११ आङकाजी शेर्पाले संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र लेखेका छन् र पत्रमा पार्टी केन्द्रीय सदस्य, नेफोसो केन्द्रीय सम्पर्क समितिको
इटहरी, साउन १० ५० वर्ष पुरानो कोशी व्यारेज माथि अहिले खतराको बादल मडारि रहेको छ । बर्खाको मौसम भएको कारणले कोशी व्यारेजको जलस्तर निकै उच्च रहेको छ । त्यस बाहेक
सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्याएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ । एमाले अध्यक्ष ओलीले भने
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष