मुख्य समाचार

एमाले निर्णय- मंसिरमै स्थानीय चुनाव

काठमाडाैं, भदाै १ नेकपा एमालेले आगामी मंसिर महिनामै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको बैठकले सरकारलाई दबाव दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने

राजदुतमा सिफारिसकाे नाम फिर्ता लिने सरकारकाे निर्णय कार्यान्वयन नगर्न अादेश

दाहाल सरकारलार्इ झट्का काठमाडाैं, भदाै १ सर्वोच्च अदालतले अघिल्लो सरकारको निर्णयहरु नउल्ट्याउन दाहाल सरकारलाई आदेश दिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १४

रिङ रोड बनाउने बजेट फ्रिज भएपछि स्थानीय आक्रोसित

सङ्खुवासभा, भाद्र १ । जिल्लाको उत्तरी क्षेत्रको रिङ रोड बनाउने बजेट फ्रिज भएपछि स्थानीय आक्रोशित बनेका छन् । सडक डिभिजन कार्यालय प्रमुख कृष्ण ओझाको लापरबाहिका कारण त्यस क्षेत्रमा निर्माण हुने

काभ्रे बस दुर्घटनाका घाइते भेट्न ओली धुलिखेल अस्पताल पुगे

काठमाडाैं, साउन ३२ एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस दुर्घट्नामा घाइते भएकाहरुलाई भेट्ना धुलिखेल अस्पताल पुगेका छन् । उनले दुर्घटना परी उपचारत ६ जनालाई भेटी उनीहरुको

५५१ असई पदमा जागिर खुल्यो, खाने हाेइन ?

काठमाडौं, साउन ३१ प्रहरी प्रधान कार्यालयले ५ सय ५१ प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौं मानवस्रोत विकास, भर्ना तथा छनौट विभागले

विवाद बल्झिरहने नेविसङ्घ महाधिवेशन

काठमाडौँ, साउन ३० महाधिवेशन प्रतिनिधि विवादका कारण एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ । शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन

मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

काठमाडौँ, साउन ३० प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ

रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन

काठमाडौँ, २९ साउन प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र यहाँ आज प्रदर्शन गरिएको छ । प्रदर्शनीको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै

माओवादीले अझै मन्त्री छानेन

काठमाडौं, साउन २८। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शुक्रबार पनि सरकारमा जाने नेताहरुको नाम तय गर्न सकेन । माओवादी केन्द्रीय कार्यालयको शुक्रबार विहान बसेको बैठकमा यसबारे सामान्य छलफल भएको

विश्वले चिनेकी कान्छी गौरिका

दीपेन्द्र सापकोटा काठमाडौँ, २५ साउन । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको