भोजपुर, भदौ २८ गत वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि भोजपुरमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय पक्की भवनको खोजीमा रहेका छन् । भवन चर्किएर बस्नै नमिल्ने भएपछि खानेपानी तथा सरसफाइ सबडिभिजन
काठमाडौँ, भदौ २८ आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिनुभएको छ । प्रम निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो
इलाम, भदौ २८ पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्याेदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा
महोत्तरी, भदौ २८ भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । सोमबार भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका
काठमाडाैं, भदाै २८ तीन बुँदे सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
काठमाडौं, भदौ २७ चीनले राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण रद्ध नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्विङले सोमबार बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपतिको नेपाल भ्रमण रद्ध नभएको
काठमाडौं, भदौ २७ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परीक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका
काठमाडौँ, भदौ २७ नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन् । उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार
काठमाडाैं, भदाै २७ राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि
भाेजपुर, भदाै २७ महिला विकास कार्यालय, भोजपुरमा कार्यरत कर्मचारीहरु अञ्जना पोख्रेल, कल्पना बाँस्कोटा र अम्बिका खतिवडा तीज मनाएर सुनसरीबाट भोजपुर फर्कदै थिए । निश्चित समयको विदा अनि समयमा कार्यालय पुग्नु