विराटनगर जेष्ठ, २१ महाभूकम्पले अत्याधिक क्षति भएपनि भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा नगरिएकोमा सत्तारूढ नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेको कोसी अञ्चल कमिटीले भोजपुरलाई तत्कालै भूकम्प प्रभावित जिल्ला घोषणा गर्न
अस्पताल निर्माण सम्पन्न भएपछि पूर्वि पहाडकै भोजपुर जिल्ला अस्पताल ठुलो अस्पतालमा गनिने छ । १५ शै¥याबाट सञ्चालन हुँदै आएको जिल्ला अस्पताल यो भवन बनेसँगै पूर्वि पहाडका सर्वसाधारणलाई स्वास्थ्य सुविधामा थप
लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको छ । घरहरु भत्केका, चिरिएका, बागिंएका, ढल्किएका अनि छियाछिया भएका छन् । अधिकांश कच्चि घरहरु भएको भोजपुर सदरमुकाम भुकम्पले थिलथिलो भएपछि सदरमुकाम
उनिहरु एकताका सँगै थिए, एउटै विचार, एउटै पार्टी । देश परिवर्तन गर्न भनेर हतियार बोकेर भूमिगत समेत भए । करिब एक दशक जति एउटै पार्टीमा रहेर काम पनि गरे ।
तीन हजार दुई सय ५१ घरहरु पूर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । सात हजार घरमा आशिंक रुपले क्षति पुगेको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी भौतिक रुपमा क्षति हुँदा समेत भोजपुरमा
भोजपुर, जेठ १४ विदेशी दाताको सहयोगमा यहाँको चौकीडाँडा गाविसमा उप–स्वास्थ्य चौकीको भवन बनेको छ । नेदरल्याण्डको हाजिस फाउण्डेशनले उप–स्वास्थ्य चौकीलाई दुई कोठे चिटिक्क भवन बनाइदिएको हो । नौ लाख रुपैयाँ बराबरको
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पले भोजपुरका धेरै घरहरु ध्वस्त भए । दुई जनाको मृत्यु भयो । एक दर्जन घाइते भए । हजारौ विस्थापित छन् । घर भत्केपछि सर्वसाधारण पाल
भोजपुर, जेष्ठ १० प्रधानमन्त्री सुशील कोइरालाले एमाले सभासद् कृपासुर शेर्पालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेका छन् । दीपक अमात्यलाई बिहीबार फिर्ता बोलाएको एमालेले शुक्रबार पर्यटन मन्त्रीमा कृपासुर
भोजपुर नगरपालिका ७ की ७२ बर्षिया गोमा तामाङको बैशाख १२ गतेदेखी घरमा बास छैन् । १२ गतेको विनाशकारी महाभुकम्पले तामाङको घर ढल्न त ढलेको छैन् तर बस्न नमिल्ने गरी चर्केको
भोजपुरका भुकम्पपीडितलाई एक करोड बढी रकम वितरण गरिएको छ । शुक्रबारसम्म एक करोड चार लाख ५८ हजार नगद वितरण भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । पुर्ण रुपले घर