मुख्य समाचार

नाकाबन्दीकाे एक बर्ष, यसरी भयाे मधेशी माेर्चाकाे अवशान

काठमाडाैं, असाेज ६ भारतले नेपालमा नाकाबन्दी लगाएको एक वर्ष हुँदै गर्दा भारतको गोटी बन्न बाध्य मधेस केन्द्रित राजनीतिक दलहरू विभाजन हुन पुगेका छन् । असोज ३ गतेको संविधान दिवस विरुद्ध कालो

राजधानीमा खुल्याे डी एण्ड जे मार्ट

काठमाडाैं, असाेज ६ राजधानीकाे मुटु मानिने बानेश्वरमा डी एण्ड जे मार्ट खुलेकाे छ । काठमाडाैं-३४ प्रयागगार्ग बानेश्वरमा याे मार्ट खुलेकाे हाे । राजधानीमा उपभाेक्ताहरूकाे बढ्दाे चापलार्इ ध्यान दिएर दाँवाली मिलन

शमी साहित्य पुरस्कार कर्णिकारलाई

काठमाडौँ, असोज ५ शमी साहित्य प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान बरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारलाई प्रदान गरेकाे छ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बुधबार सो पुरस्कार राजकर्णिकारलाई प्रदान गरेका

बाढी पहिरोले भोजपुरमा के–के क्षति भयो ?

भोजपुर, असोज ५ सोमबार र मंगलबारको अविरल वर्षापछि आएको बाढीले भोजपुरको विभिन्न ठाउँमा क्षति भएको छ । बाढी पहिरोले चौपायाहरु बढी मरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी

गगन थापा आएपछि तस्करको भागाभाग!

मेडिकल माफियाको सातो गयो! काठमाडौं, असोज ५ स्वास्थ्यमन्त्री गगन थापाले मनमोहन कलेजको नाममा व्यापार गर्नेहरुको होस् उडाएका छन् । प्रतिष्ठित व्यक्ति मनमोहन अधिकारीका नाममा नेताहरुले व्यापार गर्न नपाउने विषय पटक पटक

सशस्त्रमा प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुल्यो

काठमाडौं, असोज ५ सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज एक विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको हो

झापामा कर्मचारीको हत्या

झापा, असोज ५ झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । स्थानीयका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका-५, चप्रामारीमा फेला परेको थियो । टाउकोमा चोट लागेको अवस्थामा रिजालको

कांग्रेसबाट को-को बन्दै छन् राज्यमत्री ? (सूचिसहित)

काठमाडौं, असोज ५ कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए ।

सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक

सुनसरी, असोज ५ पटकपटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरिको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको

प्रचण्डको सेटिङमा अख्तियार ‘ब्याक’

काठमाडौं, असोज ५ नेकपा माओवादी केन्द्रका एकजना वरिष्ठ नेताले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका निम्ति पार्टी नेतृत्व समेतसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भनिएको सोधपुछको सम्भावना टरेको बताएका छन्। पार्टी अध्यक्ष समेत