मुख्य समाचार

बिमलेन्द्र निधि : भारतलार्इ देखाउँदै, देउवालार्इ डुबाउँदै

काठमाडाैं, असाेज १० असोज ९ गते आइतबारको भेलामा मिनेन्द्र रिजालले ‘भारतको नाम लिएर विमलेन्द्रले सबैलाई धम्क्याउन र ब्ल्यामेलिङ थर्न थाले’ भनेर टिप्पणी गरेका थिए । मिनेन्द्रले ‘विमलेन्द्रले सभापति देउवालाई सिध्याउँछन्, त्यसपछि कांग्रेस

भूकम्प पीडितले घर बनाउन थप एक लाख रुपैयाँ पाउने, पहिलो किस्ता असोज २० भित्रै

काठमाडौँ, १० असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान सम्झौता भएका भूकम्पपीडितलाई असोज २० गतेसम्म पहिलो किस्ताको रु ५० हजार वितरण गरिसक्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल

नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं असोज १० नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको विमानमा एक्कासी धुँवा देखिएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । सोमबार दिउँसो ३ बजेपछि पाइलटले काठमाडौं टावरलाई विमानमा धुवाँ देखिएकाले

गोविन्द केसीले सुरु गरे नवौं अनसन

काठमाडाैं, असाेज १० चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको

सुजताको नयाॅ घोषणा : संविधान संशोधनको विपक्षमा मतदान गर्ने

काठमाडौं, १० असोज नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान संशोधनले देशमा किचलो र अस्थिरता निम्त्याउने भएकाले तत्काल संशोधन आवश्यक नरहेको बताएकी छन् ।सोमबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको

दशैंमा नेपाली सिमावर्ती बजार : वारि सुनसान पारी गुल्जार

माेरङ, असाेज १० दसैं नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका

चिराइतो खेतीमा रोग लागेपछि भाेजपुरका कृषक चिन्तित

भोजपुर, असोज१० गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट

ओभरटेक गर्दा दुर्घटना

काठमाडाैं, असाेज १० पुर्व गृहमन्त्री माधव प्रसाद घिमिरे चढेकाे जीपले पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको

टिकापुर घटनामा मारिएका एसएसपी न्यौपानेकाे परिवार भन्छ, दाेषीलार्इ कारबाही हाेस्

काठमाडाैं, असाेज १० सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने तयारी गरेपछि कैलालीको टीकपुर घटनामा परी ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानेका परिवारले घटनाको दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।। सरकारले

घिमिरे अझै भेटिएनन्, खाेजी कार्य जारी

पूर्वगृहमन्त्री माधव घिमिरे अझै भेटिएका छैनन् । घिमिरे चढेको जीप आइतबार साँझ चितवको तारेचोकस्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको थियो । एसपी वसन्त कुँवरका अनुसार आइतबार राति १ बजेसम्म नेपाल प्रहरी, नेपाली