धादिङ,असोज ११ धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर आज मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा दुई बालकसहित
काठमाडौं असोज ११ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच संविधान संशोधनबारे बालुवाटारमा छलफल सुरु भएको छ । संविधान संशोधनको प्रक्रिया अगाडी नबढेको भन्दै मधेसी मोर्चा सन्तुष्ट नभएपछि प्रधानमन्त्री प्रचण्डले
धादिङ, असोज ११ । धादिङको मार्फा–६ स्थित लपाङफेदीमा भएको यात्रु बस दुर्घटनाका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हलिकप्टर धादिङ आउने भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सदरमुकाम धादिङबेसीँबाट उत्तरी
धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित
काठमाडाैं, असाेज ११ धादिङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख
चितवन, ११ असोज कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बन्नुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली
काठमाडाैं, असाेज ११ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढ्दै आएको ‘ल्यान्ड
काठमाडाैं, असाेज ११ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मोर्चाको सोमबार बसेको बैडकले प्रधानमन्त्री
काठमाडाैं, असाेज ११ दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो । परिवार र उद्धारकर्मीले लगातार सम्पर्क गर्दा घन्टी गइरहेको थियो । थप आश्चर्य ! सोमबार बिहान
प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण अहिले नहुने बताएका छन् । आज उनले पार्टी केन्द्रीय कार्यालय र निवास बालुवाटारमा माओवादी केन्द्रका नेताहरुबीच यसो भनेका हुन् ।