मुख्य समाचार

मनपरि ढङ्गले हुने संविधान संशोधनको प्रतिकार गर्छौ : नेता नेपाल

काठमाडौैं, असोज १२ नेकपा एमालेका नेता माधवकुमार नेपालले मनपरि ढंगले सरकारले संविधान संशोधन गरे प्रतिकार गर्ने बताएका छन् । एमाले दाङको १२ औं जिल्ला अधिवेशनलाई बुधबार तुलसीपुरमा उद्घाटन गर्दै नेता

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तत्काल नहुने

काठमाडौं, असोज १२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङ को नेपाल भ्रमण तत्काल नहुने बताएका छन् । उनले पार्टी केन्द्रिय कार्यालयमा आयोजित बैठकमा आफ्ना नेताहरुलाई तत्काल चिनियाँ राष्ट्रपतिको

मंगलबारदेखि डिभी आवेदन खुला

काठमाडौं, १२ असोज । यसवर्षको अमेरिकी डाइभर्सिटी भिसा (डिभी) असोज १८ गते मंगलबारदेखि खुला हुने भएको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले बुधबार एक सूचना जारी गर्दै अमेरिकाले सन् २०१८ को

भोजपुरः चेतनामा अगाडि विकासमा पछाडि

काठमाडौँ, असोज १२ विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको

भारतका कारण सार्क सम्मेलन स्थगित

काठमाडौं, असोज १२ नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष

एमालेले कहाँ-कहाँ अामसभा गर्देछ ?

काठमाडाैं, असाेज १२ संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन नेकपा (एमाले)ले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । एमालेले संविधान कार्यान्वयन गर्न चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ सञ्चालन

पाकिस्तानमा हुने सार्क सम्मेलन भारतले बहिस्कार गर्ने

भारतले आउँदो कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क सम्मेलनमा सहभागिता नजनाउने भएको छ। भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो।

एमालेकाे यस्ताे छ चार महिने अभियान

काठमाडौँ, असोज ११ संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन नेकपा (एमाले)ले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । एमालेले संविधान कार्यान्वयन गर्न चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ सञ्चालन गर्ने भएकाे

४४ सहसचिवकाे सरूवा (काे कहाँ पुगे ? सूचिसहित)

काठमाडाैं, असाेज ११ मन्त्रीहरूले अाफू अनुकुल काम गराउन ४४ सहसचिव सरुवा गरेका छन् । मन्त्रीहरूले पार्टी निकट र आफ्नो स्वार्थमा काम गर्ने सहसचिवलाई महत्त्वपूर्ण मन्त्रालयमा ल्याएकाे सरूवाकाे सूचिले प्रष्ट पारेकाे छ । पुष्पकमल दाहाल

मृत्यु कुरिरहेकी जुम्लाकी सन्ध्या शाहले भावुक बनाइन गगन थापालाई, के भने भेटमा ?

काठमाडौं, असोज ११ भक्तपुर क्यान्सर अस्पतालबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहले पत्रमार्फत स्वास्थमन्त्री गगन थापासँग भेटर्ने इच्छा जाहेर गरेपछि मन्त्री थापाले उनलाई भेटेका छन् । मृत्यु कुरेर बसेकी जुम्लाकी