मुख्य समाचार

देशभरका एलडिअाे र कार्यकारी अधिकृतहरूकाे सरूवा, काे कहाँ पुगे ? (सूचिसहित)

काठमाडाैं, असाेज १५ स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारी (एलडिअाे) र नगरपालिकाका कार्यकारी अधिकृतहरूकाे सरूवा गरेकाे छ त्यस्तै मन्त्रालयले डिई तथा इन्जिनियर, नायव सुब्बा, खरिदारकाे पनि सरूवा गरेकाे छ ।

सार्क सम्मेलन स्थगित

काठमाडौं, असाेज १५ आगामी कात्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन स्थगित भएको छ। भारतसहित पाँच सदस्य

दशैं सुरु आज घटस्थापना

काठमाडौँ, असोज १५ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो

भारत-पाकिस्तान युद्दकाे तयारी : भारतले सीमाक्षेत्रका मानवीय बस्ती खाली गरायाे

हक अल्लाहबक्स (भारत), असोज १४ भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् । दुई देशबीच तनाव

स्वास्थमन्त्री गगन थापाले गरे डा. केसी सँग भेट,के भने भेटमा

काठमाडौं,असोज १४ पाँच दिन देखि अनसन बसिरहेका डा.गोविन्द केसीसँग उनकै अनसनस्थल टिचिङ अस्पताल पुगेर स्वास्थमन्त्री गगन थापाले शुक्रबार साँझ भेट गरेका छन् । भेटमा मन्त्री थापाले डा.केसीले राखेका मागहरु पुरा

अनसनरत डा.केसी विरुद्ध अनसन सुरु

काठमाडौं,असोज १४ मेची अञ्चलको विर्तामोडमा रहेको बी एण्ड सी नामक मेडिकल कलेज सञ्चालन गर्न दिइनु पर्छ भन्दै झापाका समाजसेवी एवं कलेज सञ्चालक चैतन्य प्रसाद मैनाली बुधबार देखि अनसन बसेका छन्

प्रचण्ड विरुद्ध सडकमा बाबुराम

काठमाडौं, असोज १४ प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदीसँगको भेटपछि जारी गरेको २५ बुँदे संयुक्त वक्तव्यको विरोधस्वरुप नयाँ शक्ति नेपालले प्रदर्श गरेको छ । राजधानीको भद्रकालीमा शुक्रबार

कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टी

काठमाडाैं, असाेज १४ ६ दिनअघि चितवनको दारेचोक गाविसमा पर्ने घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका पूर्व गृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ । एक

नुवाकाेट र रसुवाकाे यातायात खुल्याे

नुवाकाेट, असाेज १४ पासाङल्हामु यातायात सेवा समितिले एकलौटी एकाधिकार तोडिएको विरोधमा आज गरेको यातायात बन्द दिउँसो ३ बजेपछि खुलेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा असोज १९ गते केरुङ यातायात

हिन्दीलाई राष्ट्र भाषा बनाउन कांग्रेस सांसदको माग

काठमाडौं, असोज १४ । व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा विभिन्न मागहरु राखेका छन् । जसमा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने विवादित विषय पनि परेको छ । नेपाली कांग्रेसका सांसद देवनारायण