काठमाडौं, असोज १७ । भारत राष्ट्रपति प्रणव मुखर्जीले अगामी कात्तिक महिनामा नेपालको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १७
काठमाडौं, असोज १७ । इलाकाको आधारमा स्थानीय निकायको पुनर्संरचना गर्न प्रमुख तीन सहमत भएका छन् । दसैंको मुखमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको
काठमाडौं, असोज १७ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन प्रस्तावमा हिन्दू राष्ट्रको एजेण्डा समावेश गरिनुपर्ने बताउनुभएको छ । सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै नेता गिरीले मधेसका माग
काठमाडाैं, असाेज १७ सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन्। केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन्
दाङ, असाेज १७ परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक
काठमाडाैं, असाेज १७ काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुवस दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वर्षका बालककको मृत्यु भएको छ । अन्य २८ जनलाई उपचारको लागि अस्पताल लगिएको छ । घटनाको थप
काठमाडाैं, असाेज १६ परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको छ। सो घटनामा १८ भारतीय सेनाको मृत्यु भएको थियो। अघिल्लो साता भारतीय
काठमाडाैं, असाेज १६ भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ । पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो । परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि
काठमाडौँ, असोज १६ राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो करिब चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहनुभएका नेपालका लागि चीनका राजदूत ऊ छुन्थाइले आइतबार राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरेका छन् । त्यसअवसरमा
काठमाडौं, असोज १६ भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी आक्रमणबारे नेपाल सरकारले आइतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उरीमा भएको आतंकवादी आक्रमणकोको