मुख्य समाचार

अमेरिकी लडाकु जहाजमा मिसाइल आक्रमण, ठुलो दुर्घटनाबाट जोगियो

एजेन्सी अमेरिकी नौसेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण भएको छ । नौसेनाको पानी जहाजमा यमनतर्फबाट मिसाइल आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । सेनाको

आमा, जसले छोरीको हत्या गरिन

रोल्पा, असोज २६ रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् । लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती

भारतको जम्मू कश्मिरमा सेना र चरमपन्थीवीच ५० घण्टा गोली हानाहान

एजेन्सी जम्मु काश्मिरको पपोर क्षेत्रमा सुरक्षा बल तथा एक भवनमा लुकेका चरमपन्थी हमलाकारीबीच  ५० घण्टा लामो दोहोरो गाली हानाहान भएको छ । भारतीय समाचार माध्यमहरुका अनुसार सेना सात तले भवन

विद्युत सब स्टेशनमा आगलागि हुदाँ एक करोडको क्षति

काठमाडौं, असोज २६ डोटीको दीपालयमा रहेको नेपाल विद्युत प्राधिकरणको सब स्टेसनमा आगलागी हुँदा झण्डै एक करोड रुपैयाँको क्षति भएको छ । बुधबार बिहान साढे तीन बजे विद्युतको भोल्टेजमा घटबढ हुँदा

पूर्वराजा शाहकहाँ टीका थाप्नेको बाक्लो उपस्थिति

काठमाडौँ, असोज २५ पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरण, शुभचिन्तक तथा राजनीतिज्ञहरुलाई टीका लगाइदिएका छन् । सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उनले लगाइदिएका थिए

सामसुङ नोट ७ को उत्पादन बन्द, स्विच अफ गरेर राख्न सामसुङको अपिल

मर्मतपछि सुरक्षित भनी बजारमा पठाइएका ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा समेत आगलागी भएको घटना सार्वजनिक भएपछि सामसुङले तत्कालै नोट सेभेन स्विच अफ गरेर राख्न आफ्ना प्रयोगकर्तालाई अपिल गरेको छ । सोमबार

के कारण थियो सत्ता पक्षका दुई प्रमुख नेताले दशैं टीका नलगाउने

काठमाडौँ, असोज २५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडादसैँ पारिवारिमा रमाएर मनाएका छन् । दाहालले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर पर्व मनाएका दाहालका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए

मुल पुजारी र काका काकीको हातबाट टीका ग्रहण गरिन् राष्ट्रपति भण्डारीले

काठमाडौं, असोज २५ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाएकी छन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले

८७ वर्षिय पिताबाट टीका ग्रहण गरे, अध्यक्ष ओलीले

काठमाडौं, असोज २५ पूर्व प्रधामन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन् । उनले टीकाको उत्तम साइत ८ बजेर ४५

यस्तो भनिएको छ प्रधान्मन्त्री दाहालको शुभकामना सन्देशमा

काठमाडौँ, असोज २४ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त