मुख्य समाचार

चितवन पुगेर कांग्रेस महामन्त्रीले दिए विवादित अभिव्यक्ति, के भने ?

चितवन, असाेज २९ नेपाली कांग्रेसका महामन्त्री शशांक. कोइरालाले धर्मनिरपेक्षताको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् । धर्म निरपेक्ष, सापेक्ष, नहुँने भन्दै कोइरालाले जनमतसंग्रहबाट यसको निर्णय गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस

प्रधानमन्त्री दिल्ली प्रस्थान

काठमाडाैं, असाेज २९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्रिक्स देशहरुको शिखर सम्मेलन तथा बिमस्टेक देशहरुको आउटरिच सम्मेलनमा भाग लिन आज(शनिबार) बिहान ८ बजे नेपाल एयरलाइन्सको २०५ को उडानबाट दिल्ली प्रस्थान गरेका

काभ्रेमा बस दुर्घटना, ११ जना यात्रु घाइते

काठमाडाैं, असाेज २८ काभ्रेको पलाञ्चोक नगरपालिका १६- भान्सेपोखरीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।  पलाञ्चोकभगवती जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका

इलाममा ५६ जना सवार डुंगा दुर्घटना, ५ को शव भेटियो

काठमाडौं, असोज २८ इलामको माइखोलामा डुंगा दुर्घटना हुँदा ५ जनाको शव फेला परेको छ । इलामको दानाबारीबाट महमाई जाँदै गरेको डुंगा चण्डलाघाटमा शुक्रबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको शव

संविधान संशोधनमा सहमति जुट्ला ?

काठमाडौं, असोज २८ संविधान संशोधनको विषयमा सहमति जुटाउन सरकारले गृहकार्य थालेको छ । दसैँअघि नै संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्रीको तयारी भएपनि एमाले तयार नभएपछि सहमति जुट्न ढिलाई भएको

यस्ताे छ एमालेकाे चियापान कार्यक्रम

काठमाडौँ, असोज २८ नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा शनिबार चियापान कार्यक्रम आयोजना गर्देछ । हालको पार्टी केन्द्रीय कार्यालय रहेको धूम्रबाराही अगाडि रहेको शङ्खपार्कमा मध्याह्न १२ देखि

नेपालले थाइल्याण्डलाई दियो १०९ रनको लक्ष्य

काठमाडौं, असोज २८ आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपाल अहिले थाइल्याण्डलाई एक सय नौ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित

थाई नरेश भूमिबोलको निधन

 एक वर्ष शोक मनाइने बैंकक (थाइल्यान्ड), असोज २७ विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार मृत्यु भएको छ । उनी ८८ वर्षका थिए ।थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा

साहित्यतर्फको नोबेल पुरस्कार बब डिलनलार्इ

काठमाडौं, असोज २७ सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलनले पाउने भएका छन् । नोबल कमिटीले बिहीबार घोषणा गरेको उक्त पुरस्कारअमेरिकी गीती क्षेत्रमा काव्यिक योगदान र्पुयाएवापत बबलाई

महिला विश्वकप क्रिकेट : नेपालद्धारा हङकङ ६ रनले पराजित

काठमाडौं, असोज २७ आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपालले हङकङलाई ६ रनले प्राजित गरेको छ । नेपाले दिएको ७६ रनको लक्ष्य पछ्याएको हङकङले १७ दशमलव ४ ओभरमा अल