मुख्य समाचार

यसरी भयो राष्ट्रपतिकी छोरीको इङ्गेजमेन्ट

काठमाडौं, असोज ३० गणतन्त्र नेपालका प्रथम र दोस्रो राष्ट्रपति आइतबारदेखि औपचारिक रुपमा कुटुम्ब सम्बन्धमा जोडिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेष

महाकाली नदी सँकटमा, बन्द गर्ने चेतावनी

काठमाण्डौ ,असोज ३० कन्चनपुरका बासिन्दाले दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि जीर्ण बनेको झोलुंगेपुलको मर्मत–सम्भार गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले पुल

नेपालका प्रधानमन्त्रि र भारतका प्रधानमन्त्रिको भेट आज हुने

काठमाण्डौ , असोज ३० ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच अाज भेटवार्ता हुँदै छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग

दाहाल र सीको भेटमा अचानक मोदी किन प्रवेश गरे ?

काठमाडाैं, असाेज ३० भारतको गोवामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा साइडलाइन वार्तामा शनिबार साँझ ७ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय भेट सके । त्यसको केही क्षणपछि

दार्चुला सदरमुकाम खतरामा, सर्तक रहन अाग्रह

दार्चुला, असाेज ३० भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् ।प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले

अाउलान त चिनियाँ राष्ट्रपति नेपाल ?

चिनियाँ राष्ट्रपति शी जिन पिङले सहज हुने गरी छिट्टै नेपालको भ्रमण गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डसँग शनिबार भारतको गोवामा भएको भेटवार्तामा उनले त्यस्तो वचन दिएको परराष्ट्रमन्त्रीले बताए

भाेलि यसरी सुटुक्क हुँदैछ राष्ट्रपतिकी छाेरीकाे इङ्गेजमेन्ट

काठमाडाैं, असाेज १९ एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको इङ्गेजमेन्ट कार्यक्रम आइतबार राष्ट्रपति निवासमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुने

देउवाले हुन्छ भने के निर्वाचन हुन्छ त ?

काठमाडौँ, असोज २९ ‘निर्वाचन समयमा हुन्छ त रु’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘‘निर्वाचन त गर्नैपर्छ

एमालेकाे चियापानमा काे-काे सहभागी भए ?

काठमाडाैं, असाेज २९ दसैं, तिहार छठ पर्वको अवसरमा आज एमालेले काठमाडौंको शंख पार्कमा चियापान गर्यो । चियापान कार्यक्रममा काग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल देखि मधेसी मोर्चाका नेताहरु सहभागी भए।

इलाम डुंगा दुर्घटना : मृतककाे संख्या ७ पुग्याे

इलाम, असाेज २९ इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। थप एक महिला र एक पुरुषको शव आज बिहान झापाको