मुख्य समाचार

याेग्य प्रचण्डलार्इ अयाेग्यकाे माग- ‘हामी अयोग्यको बिल्ला हटाइदिनुस्’

काठमाडौँ, कार्तिक १४ बहिर्गमित जनमुक्ति सेनाले देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाई लडेको भन्दै त्यस योगदानको कदर गर्दै तत्काल आफूहरुमाथि लागेको अयोग्यको बिल्ला हटाउन माग गरेका

यस्ताे छ भारतीय राष्ट्रपतिकाे नेपाल कार्यक्रम

काठमाडाैं, कार्तिक १४ परराष्ट्र मन्त्रालयले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय भ्रमणको औपचारिक तालिका सार्वजनिक गरेको छ । परराष्ट्रले शनिबार विज्ञप्तीमार्फत् भारतीय राष्ट्रपतिको स्वागतदेखि दैनिक कार्यक्रमबारेमा औपचारिक जानकारी दिएको

बिना निस्कर्ष टुङ्गियो चार पक्षको बालुवाटार बैठक

काठमाडौं, कात्तिक १३ देशको पछिल्लो राजनीतिक अवस्थामा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको बैठकमा संविधान संशोधन

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई हङकङमा पक्राउ!

काठमाडौं, कात्तिक १३ नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हङकङ अध्यागमनले शनिबार एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ । चीनको ग्वान्झाओमा सिल्करोड सम्बन्धी सेमिनारमा मन्तव्य दिएर शनिबार

लोकमानसिंह राजीनामाको तयारीमा

काठमाडौं,कात्तिक १२ निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की राजीनामा दिने तयारीमा जुटेका छन् । उनले राजीनामा दिने बारेमा आफ्ना निकटवर्तीसँग छलफल गरिरहेको सामाचारहरु बाहिर आएका छन् । संसद बैठक स्थगित भएको

महाअभियोग प्रस्ताव पारित नभए सरकार ढल्छ : शेरबहादुर

दाङ, कात्तिक १३ नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा सरकार परिवर्तन हुन सक्ने बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङले

दलहरु जुटेरमात्र मुलुकले निकास पाउँछ- देउवा

काठमाण्डौ, कार्तिक १३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले आज राजधानीमा आयोजना

लाेकमानका यी गल्ती, जसले उनी अाेरालाे लागेकाे मृग बने

काठमाडाैं, कार्तिक १३ नेपालीका घरघरमा तिहारकाे राैनक सुरू भएकाे छ । तिहारकाे चर्चा परिचर्चा र यसकाे तयारीमा गाउँसहरका मानिसहरू जुटिसकेका छन् । तर देशमा तिहारकाे चर्चा भन्दा पनि एक मानिसकाे

तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिँदै

काठमाडौं, कात्तिक १३ आज तिहारको दोस्रो दिन घर घरमा कुकुर पूजा गरिँदैछ । घरको सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा दिने चलन छ । कात्तिक कृष्ण चतुर्दशीका दिन

सवारी दुर्घटनामा भाेजपुरका एक शिक्षकको मृत्यु

भोजपुर, कार्तिक १२ धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको पिकअप भ्यान आज साँझ दुर्घटना हुँदा भोजपुरका एक जना शिक्षकको मृत्यु भएको छ । पिकअप भ्यान सडकबाट करिब डेढ सय मिटर