मुख्य समाचार

राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधीको उपाधि प्रदान

काठमाडौं, कात्तिक १८ नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणब मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधीको उपाधि प्रदान गरेको छ । बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहबीच

मुखर्जीले के लेखे पशुपतिनाथको आगन्तुक पुस्तिकामा ?

काठमाडौं, कात्तिक १८ नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार बिहान पशुपतिनाथको विशेष पूजा गरेका छन् । विशेष पूजापछि उनले पशुपतिनाथ मन्दिर परिसरमा राखेको आगुन्तक पुस्तिकामा

छठको चहलपहल शुरु

काठमाडौं , कार्तिक १८ मिथिलाञ्चलको महान पर्व छठको चहलपहल शुरु भएको छ । चार दिनसम्म मनाइने छठ शुक्रबारबाट शुरु हुँदैछ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित पूर्वी तराईका

अाज कता -कता सडक अवराेध छ ?

काठमाडाैं, कार्तिक १८ भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् । त्यतिवेला केही सडकखण्ड खाली गराइँदै

नाकाबन्दीबारे प्रश्न साेध्दा किन जवाफ दिन सकेनन् मुखर्जीले ?

काठमाडाैं, कार्तिक १८ भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नाकाबन्दीमा सोधिएको प्रश्नको जवाफ कूटनीतिक ढंगले पन्छाएका छन् । कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा र काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले अन्तरवार्ता लिने क्रममा

भारतीय राष्ट्रपति मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै

काठमाण्डौ, कार्तिक १८ तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्दै छन् । आज बिहानको विशेष पूजालाई मध्यनजर गरी

भारतका चर्चित मिडियाहरुमा नेपाली युवती, तर परेनन् राष्ट्रपति मुखर्जी

काठमाडौं, कात्तिक १७ भारतीय राष्ट्रपति प्रणव मुर्खजी यति बेला नेपालको तीन दिने राजकीय भ्रमणमा छन् । उनको नेपाल भ्रमणको सामाचारलाई भने भारतीय चर्चित मिडियाहरुले खासै महत्तवका साथ प्रकाशन गरेका छैनन्

भारतीय दुतावासको भोज कार्यक्रममा गएनन् ओली

काठमाडौं, कार्तिक १७ भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा गरिएको दिवा भोज कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओली सहभागी भएका छैनन् । राजधानीको लैनचौरमा रहेको भारतीय दुतावासले आयोजना

मुखर्जी र भण्डारीबीच औपचारिक भेटवार्ता

काठमाडौं, कात्तिक १७ नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचारभेट गरेका छन् । यो उनको नेपाल आइपुगेपछिको पहिलो औपचारिक भेट हो ।

मुखर्जीलाई कालो झण्डा देखाउन खोज्ने २ जना पक्राउ!

काठमाडौं, कात्तिक १७ भारतले नेपालमाथि जमाउँदै गरेको हैकम विरुद्ध भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई कालोझण्डा देखाउन प्रयास गर्ने ग्रेटर नेपालका दुई जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रेटर नेपालका