मुख्य समाचार

मुखर्जीलाई नगरबासीको तर्फबाट नागरिक अभिनन्दन

काठमाडौं, कात्तिक १८ काठमाडौं महानगरपालिकाले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नगरबासीको तर्फबाट नागरिक अभिनन्दन गरेको छ । महानगरपालिकाले राष्ट्रिय सभागृहमा उनको भव्य रुपमा नागरिक अभिनन्दन गरेको हो । महानगरपालिकाका कार्यकारी प्रमुख

यस्तो छ व्यापक विरोधकाबीच मुखर्जीको नेपाल भ्रमणको भित्री रहस्य

काठमाडौं, कात्तिक १८ भारतका राष्ट्रपति प्रणव मुखर्जी यतिबेला नेपालको तीन दिने भ्रमण लागि काठमाडौंमा रहेकाछन् । गत वर्षको भारतीय नाकाबन्दी नभुलेका नेपालीहरुले भारतका राष्ट्रपतिलाई खुलेर स्वागत गर्न सकेका छैनन् ।

चियावाला अरसद खानको जस्तै प्रस्ताव आए स्वीकार्छु : तरकारीवाली

काठमाडौं, कात्तिक १८ तरकारीवालीका नामले सामाजिक सञ्जालमा प्रसिद्ध बनेकी गोरखाकी कुसुम श्रेष्ठले मोडलिङको प्रस्ताव आएमा आफुले मोडलिङ गर्ने बताएकी छन् । उनलाई पाकिस्तानका चिया बेच्ने अरसद खानको उदाहरण दिँदै एउटा

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं, कात्तिक १८ धरानमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरु १९ जना यात्री घाइते भएका छन् । धरान–८ तीनकुनेमा आज  दिउँसो यात्रीबहाक बस र स्र्कापियो जिप

नाकाबन्दी गरेर दुःख दिने भारतका राष्ट्रपतिको स्वागत गर्न नसकिने भन्दै पोखरामा तोडफोड

काठमाडौं, कात्तिक १८ नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा काठमाडौंमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा जानु अगावै पोखरामा विरोध सुरु भएको छ । नाकाबन्दी गरेर सारा नेपालीलाई दुःख दिने

सभा गृहमा हुने मुखर्जीको नागरिक अभिनन्दनमा मोबाइल लैजान नपाइने

काठमाडौं, कात्तिक १८ भारतका राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा हुनलागेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेहरूलाई मोबाईल लैजान निषेध गरिएको छ । महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उपस्थितिको लागि गरेको निमन्त्रणा

राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधीको उपाधि प्रदान

काठमाडौं, कात्तिक १८ नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणब मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधीको उपाधि प्रदान गरेको छ । बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहबीच

मुखर्जीले के लेखे पशुपतिनाथको आगन्तुक पुस्तिकामा ?

काठमाडौं, कात्तिक १८ नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार बिहान पशुपतिनाथको विशेष पूजा गरेका छन् । विशेष पूजापछि उनले पशुपतिनाथ मन्दिर परिसरमा राखेको आगुन्तक पुस्तिकामा

छठको चहलपहल शुरु

काठमाडौं , कार्तिक १८ मिथिलाञ्चलको महान पर्व छठको चहलपहल शुरु भएको छ । चार दिनसम्म मनाइने छठ शुक्रबारबाट शुरु हुँदैछ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित पूर्वी तराईका

अाज कता -कता सडक अवराेध छ ?

काठमाडाैं, कार्तिक १८ भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् । त्यतिवेला केही सडकखण्ड खाली गराइँदै