काठमाण्डौ, कार्तिक २३ समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु संक्रमणले महामारीको रूप लिने खतरा बढेको छ । मध्य र पूर्वी नेपालमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारी प्रयास रहेको
काठमाण्डौ, कार्तिक २३ सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिवद्ध रहे/नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ। केपी शर्मा
काठमाडाैं, कार्तिक २२ माअाेवादीका पूर्व लडाकुहरूले पार्टी केन्द्रिय कार्यालय घेराउ गरेका छन् । पुष्पकमल दाहाल नेतृत्वको मुख्यालय पेरिसडाँडालाई बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका हुन् । राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै
काठमाडौँ, कार्तिक २२ प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि नेपाली सेनाले करिब रु छ करोड १७ लाख १३ हजार ७८३ को चेक हस्तान्तरण गरेको छ ।
बैतडी, कात्तिक २२ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने दिशातर्फ अग्रसर रहेको बताएका छन् । नेपाल
काठमाडौं, कात्तिक २२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको मानव अधिकारकर्मीको टोलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
काठमाडाैं, कार्तिक २२ डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ । जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार
अमेरिका, कार्तिक २२ अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार जना नेपालीको मृत्यु भएको छ । गत शुक्रबार नोवेम्बर ४ तारिखमा भएको दुर्घटनामा परि घटनास्थलमै
काठमाडौं, कात्तिक २२ तराई क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व आज समापन भएको छ । उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिएको छ । छठ समापन
काठमाडौँ, २१ कात्तिक । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार