मुख्य समाचार

भोजपुरमा चार सय ९५ विद्यार्थी उत्तिर्ण

भोजपुरमा चार सय ९५ जना विद्यार्थी पास भएका छन् । एक सय ७७ जना प्रथम श्रेणी ३११ दोस्रो र ७ जना तेस्रो श्रेणीमा पास भएका हुन् ।

यस्तो छ देशभरको नतिजा (सबै जिल्लाको हेर्नुहोस)

परीक्षा नियन्त्रण कार्यालयले २०७१ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ एक लाख ९२ हजार २ सय ६७ जना उत्तीर्ण भएका छन्। आंशिकतर्फ भने १८ हजार ७ सय

एसएलसीको नतिजा अायो, ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण

परीक्षा नियन्त्रण कार्यालयले २०७१ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसएलसीको रिजल्ट कहाँ र कसरी हेर्ने ?

२०७१ सालको एसएलसी परीक्षाको नतिजा अाज सार्वजनिक हुँदैछ । सरकारले एसएलसीको परीक्षाफल थाहा पाउन एसएमएस, आइभीआर र वेवसाइटमा हेर्न मिल्ने व्यवस्था गरेको छ । एसएलसीको रिजल्ट विभिन्न नम्बरमा एसएमएस पठाएर,

एसएलसी नतिजा अाज, ११ बजे बोर्ड बैठक

काठमाडौ, असार ४ प्राविधिकतर्फ कोही अनुत्तीर्ण नहुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले  २०७१ को प्रवेशिका परीक्षाको नतिजा अाज सार्वजनिक गर्ने भएको छ । नतिजा आज दिउँसो साढे १२ बजे सार्वजनिक गर्ने

भोजपुरमा जहाज उडाउने तयारी हुँदै 

विमानस्थल बन्द भएको झण्डै सात महिनपछि भोजपुरमा हवाई उडान हुने भएको छ । विमानस्थल सुधारको कालोपत्रे बाहेक अन्य कार्य सकिन लागेकोले हवाई उडान शुरु हुन लागेको हो । विमानस्थलको स्तरोन्नती

भोजपुरको छोरो राष्ट्रसंघको समितिमा निर्वाचित

भोजपुर, असार १ संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई राष्ट्रसंघको ७०औं महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा निर्वाचित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान उनी निर्वाचित भएका

कस्तो भयो भोजपुर विमानस्थल ? (फोटो फिचर हेर्नुहोस्)

भोजपुर, असार १ विमास्थल सञ्चालन भएको झण्डै ४० बर्षापछि भोजपुर विमानस्थलको स्तरोन्नति भइरहेको छ । यतिबेला जिल्लाको एकमात्र विमानस्थलको धमाधम काम भइरहेको छ भने स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारबाही हुन्छ : मन्त्री पण्डित

खोटाङ जेठ ३२ सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने सरकारी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। सोमबार खोटाङको हलेसी दर्शन गर्न आएकाबेलामा एमालेले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन

यसरी भयो उपेन्द्र यादव र अशोक राई नेतृत्वको पार्टी एकता (घोषणापत्र सहित)

काठमाडौं, जेठ ३२ उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राइ नेतृत्वको संघिय समाजवादी पार्टी र खस समावेशी पार्टी बीच एकता घोषणा भइरहेको छ । राजधानीको सोह्र खुट्टे स्थित