मुख्य समाचार

सशस्त्र प्रहरीले अब १६ वर्षमै पेन्सन पाउने !

काठमाडौं, असार २२ पछिल्लो समय पक्राउ पुर्जीको विवादमा रहेको सशस्त्र प्रहरीले नयाँ सुविधा पाएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई विशेष सहुलियत हुने गरी १६ वर्षमै पेन्सन दिने नयाँ नियमावली

भोजपुरमा नियमित हवाई उडान सुरु

भोजपुर, असार २१ भोजपुर विमानस्थलमा अाजबाट नियमित हवाई उडान सुरु भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले सोमबार मध्यान्ह काठमाडौ–भोजपुर उडान गरेको हो। आइतबारबाट नै नियमित उडान गर्न

भोजपुरमा १२ करोड लगानीमा अस्पताल बन्दै

झण्डै ३६ सय वर्गमिटर क्षेत्र ओगट्ने भवनको ६८ वटा कोठा रहने छन् । शहरी विकास कार्यालयको नक्सा डिजाइन अनुसार बेसमेन्टमा नौ कोठा, ग्राउण्ड तलामा २७ कोठा रहने छन्, जहाँ इमरजेन्सी,

जेलबाट रिहा हुँदै अनिस खालिङ राई

यूएई, असार २० पाकिस्तानी नागरिक हत्याको अभियोगमा यूएईमा जेल जीवन बिताईरहेका अनिस खालिङ राई जेलमुक्त हुने भएका छन् । राई यसै साता जेलमुक्त भइ नेपाल फर्कने संभावना रहेको जानकारी प्राप्त भएको छ ।

पूर्वीपहाडमा क्रियाशील किरात जनवादी वर्कसले हतियार बुझायो

धरान, असार १८ पूर्वी पहाडमा सशस्त्र विद्रोह गर्दै आएका किरात जनवादी वर्कर्स पार्टी (विद्रोही) ले हतियार बुझाएको छ। सशस्त्र विद्रोह छाडेको घोषणा गर्दै उक्त पार्टीले शुक्रबार संसदीय समिति समक्ष हतियार बुझाएको

विश्व च्याम्पियन बनेकी भोजपुरे छोरीको कथा

सेनाको फुली लगाएर मातापितालाई आर्थिक रुपमा सघाउने उनको योजना सदाका लागि चकनाचुर भयो। तर जीवनले नयाँ मोड लियो, सायद सेना समायोजनमा पर्नुभन्दा राम्रो करियर उनले पाइन। सिपाहीको जागिर नपाएको पीडाले

पीडाले छाती चिरिन्छ, तर…

आम नेपालीका लागि कालो दिन बनेको बैशाख १२ धनबहादुर र बन्दिमायालाई विझाइरहने चोट बोकाएर गयो । भुइँचालोले पहिरो चल्यो माथिबाट खसेको ढुंगाले किचाएर रविनाको मृत्यु भयो । भुइँचालोले हजारौ परिवारको

सात महिनापछि भोजपुर र खोटाङका विमानस्थल सञ्चालनमा

भोजपुर, असार १७ बन्द भएको झण्डै सात महिनापछि पूर्वि नेपालको पहाडी जिल्ला भोजपुर र खोटाङका विमानस्थल सञ्चालनमा आएका छन्। मंगलबार यी विमानस्थलमा परीक्षण हवाई उडानसँगै सञ्चालनमा आएका हुन्। यी दुवै

वैदेशिक रोजगारीमा गए, गर्भवती भएर फर्किए

काठमाडौं, असार १७ वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको

लेखा अधिकृत विरुद्ध विशेष अदालतमा मुद्धा दायर

भाेजपुर, असार १६ जिल्ला शिक्षा कार्यालय भोजपुरका लेखा अधिकृत सुरेन्द्र प्रसाद श्रेष्ठलाई अख्तियार दुरुपयाेग अनुसन्धान अायोगले विशेष अदालतमा अाज (बुधबार) मुद्धा दायर गरेको छ ।  श्रेष्ठले लेखापालबाट लेखा अधिकृतमा बढुवा