मुख्य समाचार

अलैंचीको विरुवाको माग धान्नै मुस्किल

भोजपुर, असार २९ जिल्ला कृषि विकास कार्यालय भोजपुरमा यो बर्ष अलैंचीको नयाँ विरुवाका लागि कृषकहरुले पाँच लाख भन्दा बढी माग गरे । तर, तिन लाखको हाराहारीमा मात्र नयाँ विरुवा आयो

पत्रकार दाहालको निदान अस्पतालमा उपचार हुँदै

भोजपुर, असार २८ साेमबार मध्यान्ह उपचारका लागि काठमाडौं लगिएका भाेजपुरका पत्रकार श्यामकृष्ण दाहालको ललितपुरको निदान अस्पतालमा उपचार शुरु भएको छ । झण्डै एक बर्ष देखि दुबै मृगौला रोगबाट पीडित बनेका

सरकारी कर्मचारीको तलव १० प्रतिशत वढ्दै

काठमाडौं, असार २८ सरकारी कर्मचारीको तलव १० प्रतिसत सम्म वढाउने तयारी भएको छ । महाभुकम्पपछिको पुर्ननिर्माणमा धेरै खर्च गर्नुपर्ने भएकोले आफुहरुले तलव वृद्धिलाई प्राथमिकतामा नराख्न सुझाव दिएपनि अर्थमन्त्रालयले १० प्रतिसत

बैसाखीको सहारामै शिक्षाको ज्योती फैलाउँदै हेडसर

भोजपुर, असार २८ गहुँगोरो अनुहार । अग्लो ज्यान । मिजोसिलो स्वभाव । भूल्के गाविस—४ का ३४ वर्षिय एकनाथ ढकालको सामान्य चिनारी हो यो । ढकाल त्यस्ता ब्यक्ति हुन् जो, बैसाखीको

‘विश्व–दृष्टि’ लिएर अाए भोजपुरे युवा

काठमाडौं, असार २७ विश्व दर्शन अभियानमा संलग्न भोजपुरका दुई यात्री नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ ले व्यक्ति–व्यक्तिमा सकारात्मक सोचको जागरण गराउने उद्देश्यले ‘विश्व–दृष्टि’ पुस्तक सार्वजनिक गरेका छन् ।

यसरी सम्मानित भए भोजपुरका ज्येष्ठ नागरिक (हेर्नुहोस् तस्बिर सहित)

भोजपुर, असार २६  विश्व जनसंख्या दिवस २०१५ को अवसरमा शनिबार भोजपुरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा ८२ बर्षदेखी एक सय चार बर्षका बृद्धबृद्धा सम्मानित भएका थिए । जिल्लाकै

साँच्चै ओझेलमा छ टक्सार बजार

भोजपुर, असार २५ दुई सय बर्षअघि प्रधानमन्त्री भिमसेन थापाको पालामा स्थापित भोजपुरको ऐतिहासिक टक्सार बजार अोझेलमा परेको छ । पूर्ब क्षेत्रको निम्ति डोली पैसा छाप्ने मुख्य अड्डा टक्सार बजार यतिबेला ओझेलमा

अनिस खालिङको नयाँ जीवन (फोटो कथा)

भोजपुर, असार २४ हत्या अभियोगमा युएईको जेलमा रहेका अनिश खालिङ राई बुधबार नेपाल अाइपुगेका छन् । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ राई बुधवार जेलबाट रिहा भई नेपाल

नेपाल फर्किए अनिस खालिङ राई

युएई असार २३ हत्या अभियोगमा युएईको जेलमा रहेका अनिश खालिङ राई नेपाल फर्किनुभएको छ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ राई बुधवार जेलबाट रिहा भई नेपाल

भोजपुरका भूकम्प पीडितलाई दक्षिण कोरियाबाट सहयोग

भोजपुर, असार २३ भोजपुरका भूकम्प पीडितलाई भोजपुर परिवार दक्षिण कोरियाले राहत प्रदान गरेको छ । बुधबार विहान एक कार्यक्रमको आयोजना गरेर जिल्लाका भूकम्प पीडित र मृतकका परिवारलाई राहत वितरण गरिएको