मुख्य समाचार

भोजपुरेहरुले यस्तो सुझाव दिए

भोजपुर, साउन ६ संविधानको पहिलो मस्यौदा माथि सुझाव संकलनका लागि सभासद सहित भोजपुर अाएको टोलीलाई भोजपुरेहरुले सुझावकाे ठुलै पोकाे दिएका छन् । भोजपुरमा तीन ठाउँमा चार पटक सुझाव संकलन भयो

भोजपुर अाएका पर्यटन मन्त्री शेर्पा भन्छन् नेपाल सुरक्षित छ

भोजपुर, साउन ५ संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री कृपासुर शेर्पाले भूकम्पपछि पनि नेपालका पर्यटकिय क्षेत्र सुरक्षित नै रहेको बताएका छन् । मंगलबार संविधानको पहिलो मस्यौदा माथिको सुझाव संकलनका लागि

विदेशको ५० डिग्री तापक्रममा काम गरिरहेका युवालाई सलाम गर्छु, डीभी पीआर लिनेलाई होइन

मन्त्री लालबाबु पण्डित डिभी, पिआर तथा ग्रिनकार्ड लिएका कर्मचारीलाई सरकारी जागिर निषेध गर्ने गरी निजामती सेवा ऐन संशोधन भएको छ र यो कार्यान्वयनमा पनि आइसकेको छ । यसको लागि मैले

क्यानाडाको अल्ट्रा म्याराथनमा भोजपुरकी मीरा चौथो

भोजपुर, साउन ४ नेपालकी अल्ट्रा धाविका मीरा राईले इटालीमा आइतबार सम्पन्न स्काई रनिङ वल्र्ड सेरिजअन्तर्गत डोलोमिटिज स्काई रेसमा चौथो स्थान हात पारेकी छन् । स्काई रनिङमा भर्खर पारंगत बन्न थालेकी मीरासँग

यसरी गरियो भोजपुरमा सुझाव संकलन

भोजपुर, साउन ४ भोजपुरका दुबै निर्वाचन क्षेत्रमा सोमबार एकसाथ संविधानको पहिलो मस्यौदा माथि सुझाव संकलन गरिएको छ । क्षेत्र नं १ को दिङ्ला बजार २ को घोरेटार बजारमा सुझाव संकलन

जहाजबाट हेर्दा यस्तो देखिन्छ भोजपुर (फोटो कथा)

भोजपुर, साउन ३ पूर्वि पहाडको भोजपुर जिल्ला दुर्गम भए पनि साँच्चै सुन्दर छ । यहाँकाे प्राकृतिक सम्पदा लाेभलाग्दो छ । जताततै यतिबेला हरियाली छाएको छ । एक हजार पाँच सय

भूँइचालोले भोजपुरलाई यसरी हल्लायो (भिडियो सहित)

भोजपुर, साउन २ बैशाख १२ गते नेपालमा विनाशकारी महाभूकम्प गयो । यसबाट हजारौले ज्यान गुमाए । अरबौको भौतिक क्षति पुग्यो । सयौं घाइते भएका छन् । १२ गतेमात्र होइन भोलिपल्ट

भोजपुरमा संविधानको मस्यौदामाथि सुझाव संकलन शुरु

भोजपुर, साउन २ शुक्रबार हेलिकोप्टर चढेर भोजपुरमा आएका सभासदहरुले शनिबारबाट संविधानको मस्यौदामाथि सुझाव संकलन शुरु गरेका छन् । शनिबार भोजपुर सदरमुकाममा दुबै क्षेत्रका लागि आएका सभासदहरुले संयुक्त कार्यक्रमको आयोजना गरेर

एउँटै कोठामा दुई कार्यालय

ध्रुव सुवेदी लेखर्क (भोजपुर) साउन१ सानो एउटा भवन जहाँ दुई कार्यालय छन् । पूर्वपट्टि प्रहरी चौकी पश्चिमतिर उपस्वास्थ्य चौकी । विच भागमा इट्टाको गारो लगाएर बारिएको छ । प्रहरी चौकी

उडेरै अाए भोजपुरमा सभासद (फोटो कथा)

भोजपुर, साउन १ स‌ंविधानको प्रारम्भिक मस्यौदा उपर  सार्वजनिक सुनुवाई कार्यक्रमका लागि भोजपुरमा चार जना सभासद शुक्रबार अाएका छन् । सभासदहरु हेलिकोप्टर चढेर अाएका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रमका लागि क्षेत्र न‌ं २