मुख्य समाचार

भोजपुरमा हवाई उडानको भाडा कति घट्यो ?

भोजपुर, साउन २७ नेपाल आयल निगमले हवाई इन्धन (एयर टर्बाइन फ्युल) को भाउमा १५ रुपैयाँ घटाएर प्रतिलिटर १ सय १८ रुपैयाँ कायम गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक

यी हुन् रातो पासपोर्ट बेच्ने सभासद

काठमाडौं, साउन २६ विशेष अदालतले कूटनीतिक राहदानी (रातो पासपोर्ट) पूर्वसभासदहरु गायत्री साह, विश्वनाथ यादव र शिवपुजन राय राहादनी बिक्री गर्ने कार्यमा संलग्न रहेको ठहर गरेको छ । विशेषले पासपोर्ट बेचेको

भोजपुरबासी भन्छन्- यो सडक कसले बनाउने ?

भोजपुर, साउन २६ सडक बिग्रेकोले यातायात अवरुद्ध हुन लागेपछि भोजपुरबासीले सडक मर्मतको माग गरेका छन् । सोमबार उनिहरुले जिल्ला प्रशासन कार्यालय गएर प्रमुख जिल्ला अधिकारी समक्ष सडक मर्मत संहारको काम

भर्खरै ४.३ रेक्टरको पराकम्प

काठमाडाैं, साउन २६ गत बैखाश १२ गतेकाे गएकाे महाभूकम्पकाे परकम्पन जानेक्रम अझै राेकिएकाे छैन । मंगलबार काठमाडाैंलाई केन्द्र बनाएर ४ दशमलव ३ रेक्टरस्केलकाे परकम्पन भएकाे छ । विहान १० बजेर

आहाल भए भोजपुरका सडक (हेर्नुहोस् फोटो फिचर)

भोजपुर, साउन २५ दलहरुको सहमति अनुसार भर्खरै प्रदेश १ अन्र्तगत पर्ने पूर्वि पहाडी जिल्ला भोजपुरको यी सडकका दृश्यहरु हुन् । अचम्म लाग्न सक्छ यस्तो पनि सडक हुन्छ ? हो यस्तै

कुन प्रदेश कस्तो ? यी प्रदेशका के-के छन् विशेषता ?

काठमाडौ, साउन २५ लामो कसरतपछि प्रमुख राजनीतिक शक्तिहरूको सहमतिमा प्रस्तावित ६ प्रदेशका आ–आफ्नै विशेषता छन्। जनसंख्या, क्षेत्रफल, साक्षरता, मानव विकास सूचकांक, उद्योग, जलविद्युत् र प्रमुख पर्यटकीय गन्तव्यका आधारमा प्रदेशहरूको पहिचान र

भोजपुरमा भालुको आक्रमणबाट एक जना घाइते

भोजपुर, साउन २५ भाेजपुरकाे दोभानेमा जंगली भालुको अाक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् ।  दाेभाने ८ फेदी मोरेदाेका रामबहादुर राई घाइते भएका हुन् । शुक्रबार दाेभाने–८ कै बिल्बाटे नजिक

को-को डिभि पिआरवाला सरकारी कर्मचारीले राजिनामा दिए ? (हेर्नुहोस् विवरण)

काठमाडौ, साउन २४ सरकारी जागिर वा विदेशको डीभी पीआरमध्ये एक रोज्ने गरी सरकारले विधेयक ल्याएपछि सरकारी जागिर छोड्ने क्रम सुरु भएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार, साउन १०

मध्यरातमा के-के बुँदामा सहमति सहित हस्ताक्षर भयो ? (पूर्ण पाठसहित)

काठमाडाैं, साउन २४ चार दलका शीर्ष नेताबीच मध्यरात सहमति पत्रमा हस्ताक्षर भएको छ। सिंहदरबारमा जारी दिनभरको बैठकपछि सुल्झन नसकेका केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षर भएको हो। दलहरुबीच सहमतिमा हस्ताक्षर

अब यस्तो बन्ने भयो संघीय नेपाल (कुन प्रदेशमा कुन जिल्ला सबै विवरण सहित)

काठमाडौं, साउन २३ दलहरुले गरेको ६ प्रदेशको सीमांकनमा बाग्लुङ र नवलपरासी जिल्ला टुक्रिएको छ । प्रदेशहरुको नाम राखिएको छैन । यो प्रदेश सभाले नै राख्नेछ । दलहरुबीच भएको सहमति अनुसार ताप्लेजुङ,