मुख्य समाचार

उनी डिअाइजी हुन्छु भन्थें, भए तर देख्न पाएनन्

भोजपुर, भदाै ९ उनको सपना डिअाइजी भएर रिटायर्ड हुने थियो । र, अाफन्तहरुलाई भन्ने गर्थे  ‘रिटायर्ड हुने बेलासम्म डिआइजी बन्छु होला।’  तर कहिलेकाही सपना न त पुरा भएको न त

एसएसपीसहित ७ प्रहरी हत्याको अभियोगमा १० जना पक्राउ

काठमाडौं, भदौ ९  कैलालीको टीकापुरमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा

पुनर्निर्माण प्राधिकरणले कुन-कुन जिल्लालाई कार्यक्षेत्र तोक्यो ?

मंगलबार बसेको पुनर्निर्माण प्राधिकरणको पहिलो बैठकले देशका ३१ जिल्लालाई आफ्नो कार्यक्षेत्र तोकेको छ । प्राधिकरणले तोकेका कार्यक्षेत्र मन्त्रिपरिषदले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । जिल्लाहरुको प्राथमिकीकरण समेत गरिएको छ ।

सूदुरपश्चिमका डिआइजीहरुलाई फिर्ता बाेलाइयो

काठमाडौै, भदाै ८ सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजी परिर्वतन गरेको छ । सेती अञ्चल प्रहरीको एसएसपीमा दिनेश अमात्यलाई खटाएको छ भने प्रमुख जिल्लाअधिकारी राजकुमार श्रेष्ठलाई फिर्ता बोलाएको

टिकापुरमा यी प्रहरीलाई कायरतापूर्वक हत्या गरियो

मारिनेमा सेती अञ्चल प्रहरी कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लोकेन्द्र चन्द र लक्ष्मण खड्का छन्। यसैगरी, सशस्त्र प्रहरी

‘मकैबारीमा पुर्‍याएर मारिए प्रहरी’

टिकापुर, भदौ ८ टिकापुर घटनाबारे स्थानीय प्रत्यक्षदर्शी चित्रबहादुर चौधरीले आन्दोलनकारीहरूले प्रहरीलाई मकैबारीमा पुर्‍याएको मारेको बताएका छन् । म घरमै बसेर बंगुरलाई चारो हाल्न जाँदै थिएँ। घर नजिकको खेतमा लाठी बोकेका आन्दोलनकारीले

काे थिए एसएसपी न्यौपाने ?

भोजपुर, भदाै ७ एसएसपी लक्ष्मण न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०१९ सालमा जन्मिएका उनि २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा

तीन जिल्लामा सेना परिचालन

काठमाडौ, भदाै ७ सरकारले कैलालीको टिकापुर,रौतहटको गौर र सर्लाहीको मलंगवामा सेना परिचालन गर्ने निर्णय गरेको छ । उप तथा गृह मन्त्री बामदेव गौतमले संसदलाई यस्तो जानकारी गराएका हुन् । यी

टिकापुरमा वरिष्ठ प्रहरी उपरिक्षक सहित अाठ जनाको मृत्यु

काठमाडौं, भदौ ७ कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित अाठ जनाको  मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका एसएसपी सहित पाँच जना, सशस्त्र प्रहरीका २ र एक

पूर्वराजा ज्ञानेन्द्रको दिल्ली दाैड, के गर्देछन् उनले त्यहाँ ?

काठमाडौं, भदौ  ७  संविधानसभाबाट संविधान जारी गर्नका लागि मुलुक प्रसव बेदनामा रहेका बेला नेपथ्यमा धेरै खतरनाक चलखेलले आकार लिइसकेका छन् । बैंककमा गुप्त राजनीतिक भेटघाटमा ब्यस्त पूर्व महाराजा ज्ञानेन्द्र शाह बैंककबाट