भाेजपुर, मंसिर ७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोजपुरका आगलागी पीडितकाे पुर्नस्थापनका लागि सक्दो पहल गर्ने आश्वासन दिएका छन् । अागलागीबाट क्षति भएका घरको अवलोकनका लागि मंगलबार अपरान्ह हेलिकप्टरबाट भोजपुर पुगेका प्रधानमन्त्री दाहालले आगलागी
काठमाडौं, मंसिर ७ सांसदहरुले योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गर्न सुझाव दिएका छन् । अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज बसेको बैठकमा सांसदरुले सामाजिक सुरक्षा प्रदान गर्न बनेको विधेयकमाथिको छलफलमा
काठमाडौ, मंसिर ७ पटक पटक स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुसको पहिलो साताबाट सञ्चालन हुने भएको छ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद
काठमाडाैं। मंसिर ७ अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन
काठमाडौं, मंसिर ७ जापानमा शक्तिशाली भूकम्प गएको छ । फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि
काठमाडौं, मंसिर ६ सत्तारुढ नेपाली कांग्रेसका सभासद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन् । कांग्रेस सभासद गुरुङले भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट
भोजपुरका सांसदहरू शेरधन रार्इ, कृपासुर शेर्पा, ज्ञानेन्द्रबहादुर कार्की, जयन्ती रार्इले पनि आगलागी पीडितलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । देशका दुर्इ ठूला पार्टी र सांसदरूले
महोत्तरी मंसिर ६ सत्तारुढ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डमा दुर्घटना भएको छ । दुर्घटनामा बरिष्ठ नेता पौडेललगायत गाडीभित्र बसेका सबैजना सकुशल रहेको जिल्ला
काठमाडौं, मंसिर ६ प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका
काठमाडौं, मंसिर ६ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकिकरण भएको छ । राजधानीको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच राप्रपा र राप्रपा नेपालबीच एकिकरण भएको हो । एकताको प्रतिवद्धता पत्रमा